झापा, असोज ३ । नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो । “हामीसहित अग्रज पुस्ताले Read More…
Day: September 19, 2021
आज संविधान दिवस: देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, असोज ३ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको Read More…
यस्तो छ कमेडी च्याम्पियन २ विजेता भरतमणिको कमेडीयात्रा
झापा, असोज ३ । ताप्लेजुङमा जन्मिएका भरतमणिले सानो उमेरदेखि नै क्यारिकेचर गर्न सुरु गरे । कहिले माथिल्लो घरको अंकलको नक्कल गरे, कहिले तल्लो घरको दाइको । अन्य छर,छिमेकीको पनि । भरतमणिले क्यारिकेचर गर्दा सबै जना हाँस्थे । भरतमणि दंग पर्थे, अरे १ अरुलाई हँसाउन त मज्जा पो आउने रैछ । गाउँमा हुने कार्यक्रममा दाइहरूले नेताको Read More…
भरतमणिले जिते कमेडी च्याम्पियन २ को उपाधि, पाए २५ लाख र कार पुरस्कार
काठमाडौं, असोज ३ । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ुटिभिएस अपाचेु बाइक पाएका Read More…




