झापा । सर्पदंशबाट झापामा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ स्थित भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । थापालाई उनकै घरको कोठामा शनिवार दिउँसो साढे १ बजे कालो गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारको लागि मेची अस्पताल भद्रपुरमा ल्याएको Read More…
Day: October 2, 2021
एक्सेल बैंकले प्रदेश १ का सबै जिल्लामा सेवा विस्तार गर्ने
झापा । एक्सेल डेभलपमेन्ट बैंकले प्रदेशको १४ जिल्लामै सेवा विस्तार गर्ने घोषणा गरेको छ । आज विर्तामोडमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा उक्त घोषणा गरिएको हो । सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ । सिद्धार्थ होटलमा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको सभामा आर्थिक Read More…
रोङ एकिकृत समाजवादी अध्यक्षमा शम्भु दाहाल
झापा । एकिकृत समाजबादी पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । जिल्ला तथा गाँउ–गाँउमा संगठन विस्तार गर्दै आएको सो पार्टीले इलाममा पनि संगठन विस्तार गरिरहेको छ । सोही क्रममा शनिवार इलामको रोङ गाँउपालिकामा समेत पार्टीको संगठन विस्तार भएको छ । समाजवादी पार्टीको अध्यक्षमा युवा नेता शम्भु दाहाल चयन भएका छन् । ५१ सदस्य कमिटीको उपाध्यक्षमा Read More…
तस्कर खेदाउन दुई राउन्ड हवाई फायर
झापा । झापासँग सिमाना जोडिएका इलामका सामुदायिक वनहरूबाट अवैध रुपमा सखुवा चिरान गरी माई खोलामा बगाएर तस्करी गर्ने क्रम बढेको छ । सामुदायिक वनमा हरिया काठ चिरान गरी खोलामा चाली बनाएर तस्करी गर्ने कार्यमा स्थानीय उपभोक्ताहरू आफै संलग्न रहेको पनि आरोप लाग्दै आएको छ । वन कार्यालयका सरकारी अधिकारीले लगाएको आरोप खण्डन गर्ने क्षमता कसैसँग पनि Read More…
माल्दिभ्सविरुद्ध नेपालको जित
काठमाडौं । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ। युवा फरवार्ड मनिष डाँगीको सानदार गोलम शनिबार मालेस्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा १–० को जित दर्ता गरेको हो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालको जितका लागि एकमात्र निर्णायक गोल गरे। काउन्टर अट्याकमा विशाल Read More…





