मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित नेकपा एमालेका पुराना सदस्य सन्तलाल मेचे आफु एमालेमा नै रहेको जनाएका छन् । नेपाली कांग्रेसले भर्खरै मेचीनगर–८ स्थित ग्रामथान टोल समिति गठन गरेको र आफुलाई झुक्याएर टोल उप सभापती बनाएको जनाउदै मेचे एमालेमा नै रहेको बताएका हुन् । मेचेले भने कांग्रेसका नेताले आफुलाई धानबालीमा पुर्याएको क्षतीको Read More…
Day: October 30, 2021
फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य
काठमाडौं । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरीे खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो। निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ। डिजेल–मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर Read More…
एपीएफद्वारा भारतको सिलिगुडी ५–० गोल अन्तरले पराजित
मोरङ । बेलाबरीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा एपीएफ क्लबले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले भारतको सिलिगुडीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । एपीएफलाई सानदार जित दिलाउनको लागि आशिस लामाले दुई गोल गरे भने आवास लामिछाने, प्रदिप लामा र सविन गुरुङले समान एक–एक गोल गरे । एपीएफले पहिलो हाफमा Read More…
ओली र रावलबीच बैठकमै चर्काचर्की
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयलाई लिएर ओली र रावलबीच चर्काचर्की भएको हो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओली र रावलबीच चर्काचर्की भएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य Read More…




