संघ \संस्था

बाहुण्डाँगी जेसीजद्धारा श्रीअन्तुमा सरसफाइ

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुको पोखरी परिसर सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटनको विकास गरौ, अन्तुपोखरीलाई सफा राखौँ भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सुन्दा सामान्य सरसफाइ तथा डस्विन वितरण भनिए पनि यसले दिने सन्देश अत्यन्तै महत्वपूर्ण रहेको बताएका Read More…

राजनीति

क्षेत्रीय सचिवमा युवा नेता गौतमको उम्मेद्वारी

इलाम । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिबेसन तर्फ क्षेत्रीय सचिब पदमा लोकप्रीय युवा नेता त्रिलोचन गौतमले आफ्नो उम्मेदवारी दिएका छन् । जन्मजातै कांग्रेसमा आवद्व गौतम विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । चुलाचुली–१ कमल निवासी उनी जिल्लाको लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । काँग्रेसको सरल र बौद्धिक नेताको रुपमा परिचित गौतम Read More…

राजनीति

एमाले महाधिवेशनको प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताउनुभएको हो । र्‍याली यही मंसिर ७ गते हुने छ । महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा Read More…