विविध

दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ

झापा । झापाको दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । दमक–६ स्थित फाल्गुनन्द चोक बस्ने पवन लिम्बूले संचालन गरेको परदेशी होटलको कोठा भित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ– ३ घर भई हाल झापाको दमक–६ Read More…

अर्थ संघ \संस्था

जनप्रिय साकोसको अध्यक्षमा नेपाल

मेचीनगर । जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पशुपती नेपाल चयन भएका छन् । मेचीनगर–१० स्थित धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको आगामी तीन बर्षे कार्यकालका लागि नेपाल अध्यक्षमा चयन भएका हुन् । सोमबार धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्थाको १२ औं वार्षिक साधारणसभाले नेपालको नेतृत्वमा ९ सदस्यीय नँया कार्यसमिति चयन गरेको Read More…

संघ \संस्था

धनकुटा लेडीको जेसीज सप्ताहमा महिला फुटबल

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शाखाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्व तथा धनकुटा नगरपकालिकाका कार्यबाहाक मेयर जंगबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ, भलिबल रेफ्री संघ १ नम्बर प्रदेशका अध्यक्ष विनय राई, शसस्त्र प्रहरी बलका प्रतिनिधि, रिता राई, सुमना Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजको सप्ताह सुरु

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको सप्ताह सुरु भएको छ । उद्घाटनको अवसरमा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको थियो । प्रमुख प्रशिश्रक सफल पौडेल रहेको तालिममा बादल बरालले सहजीकरण गरेका थिए । शाखाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक शोभा श्रेष्ठ, आस्थापाठ मुना पोखरेल सञ्चालन महासचिव कला राईले गर्नु भएको थियो ।

संघ \संस्था

राष्ट्रिय अध्यक्ष खनालद्धारा महाधिवेशन स्थलको अवलोकन

बाहुण्डाँगी । नेपाल जेसीजको आशन्न ४८ औँ राष्ट्रिय महाधिवेशनको पूर्व तयारीका बारेमा राष्ट्रिय अध्यक्ष सिनेट अरुणेश्वर खनाल स्थलगत अवलोकन गर्नु भएको छ । पोखरा जेसीजको आतिथ्यतामा यहि पुष १ देखी ४ गतेसम्म पोखरामा हुन लागेको महाधिवेशनको तयारीका बारमा आतिथ्यता शाखाका पदाधिकारीहरुसँग अन्तक्रिया तथा महाधिवेशन स्थलको अवालेकन गर्नु भएको हो । पोखराको प्रर्दशनी केन्द्रमा हुने महाधिवेशनको Read More…

राजनीति

एमालेको १०औं महाधिवेशन : झापाको रविन कोइरालासहित ३०१ केन्द्रीय सदस्य ‘अनुमोदन (नामसहित)

झापा। नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । जसमा झापाका रविन कोइराला पनि रहेका छन् । कोइराला यसअघि पनि एमालेको केन्द्रिय सदस्य तथा झापा इन्चार्ज थिए Read More…

राजनीति

एमालेको ३०१ केन्द्रीय सदस्य ‘अनुमोदन’, को-को परे (नामसहित)

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ Read More…