बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको सप्ताह सुरु भएको छ । उद्घाटनको अवसरमा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको थियो । प्रमुख प्रशिश्रक सफल पौडेल रहेको तालिममा बादल बरालले सहजीकरण गरेका थिए ।

शाखाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक शोभा श्रेष्ठ, आस्थापाठ मुना पोखरेल सञ्चालन महासचिव कला राईले गर्नु भएको थियो ।


