देबु बानियाँ बाहुण्डाँगी । नेपाल जेसीजको २०२२ को नेतृत्वका लागि अध्यक्ष पदमा ६ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । पोखरामा बिहिवारबाट सुरु हुन लागेको नेपाल जेसीजको ४८ औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो । सोमवारबाट भएको उम्मेदवारी प्रशिश्रणमा यस भन्दा अघि उम्मेदवारी दर्ता गराएका ६ जना नै Read More…
Day: December 13, 2021
सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौँ’– महाधिवेशन निर्देशक ईश्वर कर्मचार्य
देबु बानियाँबाहुण्डाँगी । नेपाल जेसीजको यहि पुष १ गतेदेखि ४८ औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । पोखरा जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १६१ वटा शाखाका करिब ३ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । यसै महाधिवेशनको सेरोफेरोमा रहेर आथित्यता शाखा पोखरा जेसीजका किरण केसीसँग गरिएको कुराकानी प्रस्तुत छ । १. महाधिवेशनको तयारी कस्तो हुँदैछ ? – हामी ४८ Read More…
झापा इनर्जीले १ वर्षपछि १० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने
बिर्तामोड । झापामा दश मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि आयोजनाको शिलान्यास गरिएको छ । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले झापाको शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको सौर्य उर्जा आयोजनाको आज विहान शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको उर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताए । उनले Read More…
काँग्रेस महाधिवेशनः राति ९ बजेसम्म मतदान हुने, अहिलेसम्म १९९३ मत खस्यो
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो । साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान Read More…
जेसीज अभियान मार्फत कुशल युवा नेतृत्व उत्पादन गर्न सकिन्छ
जेसी नेत्रलाल भट्टराई ( नारायण ) (अध्यक्ष – २०२१ तुल्सिपुरनगर जेसिज ) हामीले युवा भन्नाले करिब १७÷१८ बर्ष देखि ३५÷४० बर्ष सम्मका उमेर समुहका तरुणहरुलाइ बुझ्दछौ। नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । यस्तै विभिन्न देशहरूले भिन्न Read More…





