झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश बनाउने Read More…
Day: December 25, 2021
बागलुङ जेसीजको अध्यक्षमा प्रकाश आचार्य निर्वाचित
बाहुण्डाँगी । बागलुङ जेसीज बर्ष २०२२ को शाखा अध्यक्षमा प्रकाश आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । बागलुङ जेसीजको बार्षिक साधारणसभा तथा ४४ औ शाखा अधिवेसनले आचार्यको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । यसअघि महासचिव रहनु भएका आचार्य बागलुङ जेसीजको ४४ औ अध्यक्षको रुपमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अञ्जिला श्रेष्ठ Read More…
सम्झना श्रेष्ठ खाँडादेवीको जेसीजको दोस्रो अध्यक्ष
बाहुण्डाँगी । खाँडादेवी जेसीजको दोस्रो अध्यक्षमा सम्झना श्रेष्ठ निर्वाचित हुनु भएको छल । शनिवार सम्पन्न शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक महासचिवमा रहेर शाखालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी श्रेष्ठ दोस्रो अध्यक्ष बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ । युवा उद्यमी होमराज श्रेष्ठको संस्थापक अध्यक्षमा स्थापना भएको यो Read More…
आज क्रिसमस डे : नेपालसहित विश्वभर मनाइँदै
काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन Read More…




