काठमाडौं, माघ १३ । नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरू गर्दैछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो सिठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेको हो । दिउँसो तीन बजेदेखि लैनचौरबाट शुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत Read More…
Year: 2021
डोटी जेसीजको अध्यक्षमा विजयराज ओझा
बाहुण्डाँगी । डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसहमत चयन भएका छन् । डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएकाछन् । महासचिवमा गणेश कठायत, Read More…
धादिङ जेसीजको पदहस्तान्तरण सम्पन्न
बाहुण्डाँगी, माघ १३ । धादिङ जेसीजको आठौ पदस्थापना तथा पुरष्कार बितरण कार्यक्रम आज अरेन्ज एग्रो रिसोर्ट धुनिबेशी(६, गौचरण, धादिङमा सम्पन्न भएको छ। धादिङ जेसीज बर्ष २०२० का अध्यक्ष प्रितम त्रिपाठीको सभापतीत्व तथा नेपाल जेसीजका पुर्व महासचिब बिश्वम्भर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्ष २०२० का अध्यक्ष प्रितम त्रिपाठीले बर्ष २०२१ का अध्यक्ष दिवश भट्टलाई Read More…
लालबन्दी जेसीजमा श्यामकुमार खड्काद्धारा पदभार ग्रहण
बाहुण्डाँगी माघ, १३ । सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी जेसीजले दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा लालबन्दी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी किरण घिमिरेले वर्ष २०२१ का लागि जेसी श्याम कुमार खड्कालाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमबाट वर्ष २०२१ मा चयन भएका पदाधिकारी एवम सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको लालबन्दी जेसीज वर्ष Read More…
कमलनगर जेसीजको पदहस्तान्तरण सम्पन्न
बाहुण्डाँगी, माघ १३ । कमलनगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आईतवार भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी अरुणेश्वर खनालले कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन पछि मन्तव्यको क्रममा बेल्दै अध्यक्ष खनालले जेसीजमा लागेका युवालाई तालिम प्रदानगर्ने उद्येश्यले क्षेत्रिय तालिम प्रतिष्ठान Read More…
कोरना दोस्रो लहर सचेतना कार्यक्रम सम्पन्न
बाहुण्डाँगी माघ १३ । कपन जेसीजको आयोजनामा कोरना दोस्रो लहरको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कपन मिलन चोकको भिडभाड एरिया तरकारी बजारमा भयको हो भने कार्यक्रमको संयोजन कोषाध्यक्ष बरुण कुइकेलले गरेका थिए । कार्यकममा जुनियर जेसिज, जोसेफ युथ नेटवोर्कका युवाहरु र युनाइट युथका युवाहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाइ सम्बोदन गर्दै अध्यक्ष नवराज Read More…
शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं, माघ १३ । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने Read More…
एफए कपः टोटेनहम विजयी
काठमाडौं, माघ १३ । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबल प्रतियोगितामा विजयी भएको छ । योसंगै प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो । वान्डरसको मैदानमा एक गोलले पछि परेपनि टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५ Read More…
चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त
काठमाडौं, माघ १२ । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो । उनी टोलीमाआबद्ध भएको १८ महिनामै बर्खास्तीमा परेका हुन् । चेल्सीले उनलाई ३ बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । प्रिमियर लिग क्लबले आज सामाजिक सञ्जालमार्फत् लाम्पार्ड बर्खास्त Read More…
‘शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुन आवश्यक’: दाहाल
मेचीनगर माघ १२ । प्रहरी नायव उपरीक्षक सुनिल दाहालले समाजमा शान्ति सुरक्षा व्यवस्थापन गर्न प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुनुपर्ने औंल्याएका छन् । एक हप्ताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मेवारी सम्हालेका उनले सोमबार सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । प्रहरीले शान्ति सुरक्षा कायम गराउने भए पनि सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाको भूमिका आवश्यक रहेको डिएसपी दाहालको भनाई Read More…










