काठमाडौं, माघ १२ । नेकपाको दुई तिहाई बहुमतको सरकार भएपनि विकास निर्माणका क्षेत्रमा बजेट परिचालनमा भने कमजोर देखिएको छ । अर्थ मन्त्रालयले आईतबार गरेको बजेटको अर्धबार्षिक समिक्षा अनुसार सो अबधिमा सरकारको पूँजीगत खर्च परिचालन क्षमता १४ प्रतिशत मात्रै रहेको छ । सरकारभित्रकै आन्तरिक किचलो तथा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरका कारण सरकारले आफ्नो काममा गति Read More…
Year: 2021
ऐंना
पूजा सङ्ग्रौला झापा, माघ १२ । हरेक रातपछि शुरु हुने ….. ती मिरमिरे बिहानीमा भेट हुने मेरो पहिलो साथी । हर बिहानी पहिलो प्रहरमा लाग्ने अलार्म ,त्यसले निद्राबाट झसङ्ग पार्दै खोलिएका मेरा आँखा हात पढ्न जानका निम्ति दैनिक नित्य कर्म पछि म अनि तिमीमा म दात माझ्दा देखि कपडा लगाउने समय सम्म केवल तिमी अनि Read More…
चीन र भारतबीच सीमामा फेरि झडप, २४ सैनिक घाइते
काडमाडौं, माघ १२ । भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ । गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ । भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय Read More…
झापामा निर्वाचनको तयारी तीव्र
झापा, माघ १२ । जिल्ला निर्वाचन कार्यालय झापाले आइतबारदेखि स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गरी अभिमुखीकरण तालीम सुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकेसँगै कार्यालयले मतदाताको नामावली संकलन तथा अद्यावधिक गर्न र सोका लागि आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक पालिकाबाट तोकिएका नाम दर्ता अधिकारीहरुलाई व्यवस्थित Read More…
प्रचण्ड-नेपाल समूहले फेरि गर्यो देशैभर आन्दोलनको घोषणा
काठमाडौं, माघ १२ । नेकपा पुष्पकमल दाहाल (प्रचण्ड–नेपाल) पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका Read More…
ओली र प्रचण्ड नै नेकपाको अध्यक्ष: निर्वाचन आयोग
काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको दावी अस्वीकार गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन Read More…
बायर्न शीर्ष स्थानमा
काठमाडौं, माघ १२ । जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । १८ औ चरणको खेलमा गएराती साल्केलाई ४–० को फराकिलो अन्तरले हराउदै बायर्न शीर्ष स्थानमा बलियो बनेको हो । उसलाई शानदार जित दिलाउन थोमस मुलरले २ तथा रोबर्ट लेबान्डोस्की र डाविड अल्वाले एक एक गोल गरे । ३३ Read More…
रामेछाप जेसीजद्धारा रक्तदान
बाहुण्डाँगी, माघ ११ । रामेछाप जेसीजले बृहत रक्तदान गरेको छ । शनिबार नेपाल रेड्क्रस सोशाइटी रामेछापमा जेसिजले जिल्लामा विभिन्न अस्पताहरुमा रगतको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै बृहत रक्दान कार्यक्रम गरेको हो । सो क्रममा ज्ल्लिाका ब्यापारी, पत्रकार, बुद्धजीवि, समाजसेवी, जेसिजका पदादिकारी, युवा नेता कार्याकर्ताहरु ३१ जनाले रक्तदान गरेको जेसिजले जनाएको छ । रक्तदान कार्यक्रमलाई सम्बोधन Read More…
सुयोगले सम्हाले दमक जेसीज २०२१ को नेतृत्व
बाहुण्डाँगी, माघ ११ । दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । शाखाका अध्यक्ष कमल कटुवालको सभापतित्व तथा Read More…
आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा, पूँजीगत खर्च ५० अर्ब ८२ करोड र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ
काठमाडौं, माघ ११ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ १४.४० प्रतिशत र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ ३६.०८ प्रतिशत Read More…










