संघ \संस्था

बुधबारे जेसीजको निरन्तर एकपछि अर्काे कार्यक्रम आजबाट ‘आहा स्कूल’कार्यक्रम शूरु

बाहुण्डाँगी, माघ ११ । बुधबारे जेसीजले विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम ‘आहा स्कुल’को आइतबार सुभारम्भ गरेको छ । बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले ‘आहा स्कुल, जहाँ म पढ्न मात्र होइन अघि बढ्न आएको हो । यहाँ भगवान रुपी गुरुहरु हुनुहुन्छ, जस्लाई मैले मात्र होइन मेरा अभिभावकले पनि विश्वास गर्नु भएको छ ।’ भन्ने Read More…

राजनीति

प्रचण्ड-नेपाल पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटायो, अब के गर्लान ओली ?

काठमाडौं, माघ ११ । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । बैठकपछि सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताए । Read More…

संघ \संस्था

पर्वत जेसीजद्वारा गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशाला कुश्मालाई खाद्यान्न सहयोग

बाहुण्डाँगी, माघ ११ । पर्वत जेसीज द्वारा गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशाला कुश्मा पर्वतका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । पर्वत जेसीजले संस्कृत पाठशालामै एक कार्यक्रम आयोजना गरी खाद्यान्न हस्तान्तरण गरेको हो । सामाजिक सेवा संगै धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्छ भन्ने उद्देश्यले गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालामा सहयोग गरेको जेसीजले बताएको छ । कार्यक्रममा Read More…

विविध

सामुहिक बलात्कार आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

काठमाडौं, माघ ११ । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। अर्को एक जनाको नग्न फोटो खिचेका Read More…

कला मनोरञ्जन

गायक दुर्गेश थापालाई पुत्र लाभ

काठमाडौं, माघ ११ । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका Read More…

शिक्षा

नगर प्रमुख आचार्यद्वारा बाल सुवोधिनी माविको उद्घाटन, आजदेखि मावि तहको पढाई हुने

मेचीनगर, माघ ११ । झापाको मेचिनगर–१४ मा रहेको दुहागढिको बाल सुवोधिनी माध्यमिक विद्यालय आज विधिवत रुपमा उदघाटन भएको छ । मेचीनगर –१४ स्थित दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयको आज मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्यले उदघाटन गरेका हुन । यस अघि निमावि तहसम्म पढाइ भइरहेको विद्यालय आजबाट औपचारिक रुपमा ९ कक्षा सम्म पढाइ हुने Read More…

विविध

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, माघ ११ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो । बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर Read More…

राजनीति

केपी ओली चरम सङ्कटमाः विप्लव

काठमाडौं, माघ ११ । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पदै गइरहेको बताएका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् । ‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र Read More…

राजनीति

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिन्छ : रामचन्द्र पौडेल

काठमाडौं, माघ ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका हुन् । ‘केन्द्रमा पनि छाया सरकार बनाएका छौं, यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने । ‘अविश्वासको प्रस्ताव आयो Read More…

खेलकुद

साविक विजेता आर्सनल साउथह्याम्पटनसँग पराजित हुँदै एफए कपबाट बाहिरि

काठमाडौं, माघ ११ । साविक विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ । शनिबार भएको चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो । साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो । आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल नै साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो । Read More…