संघ \संस्था

राजिव धिमालद्धारा वीरता जेसीजको पदभार ग्रहण

बाहुण्डाँगी माघ १० । वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४० औं अधिवेसन तथा शाखा अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२१ का अध्यक्ष राजिव Read More…

संघ \संस्था

विद्यार्थी माझ तुलसिपुर जेसिज

तुलसिपुर नगर जेसिजको आयोजनामा डिभाइन टेम्पल एकेडेमी तुलसिपुरमा जेसिज इन स्कुल विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगरजेसिज वर्ष २०२१ का अध्यक्ष जेसी नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जेसिका साथै यसको महत्व र उद्देश्यका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जसको प्रशिक्षकमा जेसी सन्दिप भुसाल रहनुभएको थियो । कार्यक्रममा आस्था पाठ Read More…

संघ \संस्था

भद्रपुर जेसीजद्धारा मन्दिरलाई आर्थिक सहयोग

बाहुण्डाँगी, १० माघ । भद्र्पुर जेसीजको आयोजनामा २०२० को अन्तिम कार्यक्रम सम्पन्न भएको छ भद्रपुर जेसीजका अध्यक्ष जेसी डिल्लीराम पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा न १० का अध्यक्ष टेक बा खड्काको प्रमुख आतिथ्यतामा चन्द्रगडी बजारमा निर्माणाधीन काली मन्दिरको निर्माणार्थ रु १११११र( निर्माण समितिका संयोजक तथा ब्यबस्थापन समितिका अध्यक्षलाइ एकता कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। भद्रपुर Read More…

संघ \संस्था

उदयपुर जेसीजद्धारा सदस्यहरुलाई उद्घोषण तालिम

बाहुण्डाँगी माघ १० । उदयपुर जेसीजद्धारा शाखाका सदस्यहरुका लागि एक दिने उद्घोषण तालिम सम्पन्न गरेको छ । शनिबार होटल टाउन हल एण्ड पार्टी प्यालेसमा “उद्घोषण तालिम“ सम्पन्न भएको हो । उदयपुर जेसीज बर्ष २०२१ को अध्यक्ष जेसी सर्मिला थापाको अध्यक्षता तथा बर्ष २०२१ को. का.उपाध्यक्ष जेसी ईश्वर मान राईको संयोजनमा तालिम संचालन भएको थियो । Read More…

धर्म संस्कृती

त्रिभूवननगर जेसीजको सरसफाइ सहित सरसफाइका सामाग्री हस्तान्तरण

बाहुण्डाँगी, माघ १० जेसीआई त्रिभुवननगरको आयोजनामा मिति २०७७ माघ १० गते शनिबारका दिन प्रसिद्ध तीर्थ एवं पर्यटकीय स्थल गोरक्षरत्ननाथ मन्दिरमा सरसफाई तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जेसीआई त्रिभुवननगरका कार्यबहाकअध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका प्रमुख सुरत नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्दिर परिसर सरसफाई गरिएको थियो Read More…

संघ \संस्था

बुधबारे जेसीजद्वारा लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियान सुरु

बाहुण्डाँगी माघ १० । बुधबारे जेसीजले लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान सुभारम्भ गरिएका हो । बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान Read More…

संघ \संस्था

धनकुटा लेडीद्धारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

बाहुण्डाँगी माघ १० । धनकुटा लेडी जेसीजले शनिवार आधारभुत विघ्यालय उत्तरपानी, धनकुटा १० का ३५ जना विपन्न, फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न तथा फरक क्षमता भएका वालबालिका लाई सहयोग गर्ने उद्देश्यले तथा धनकुटा बजार भन्दा विकट ठाउँ भएकोले धनकुटा लेडी जेसीज कि अध्यक्ष जेसी बिसिका श्रेष्ठले न्यानो Read More…

संघ \संस्था

युवा नेतृत्व तयार पार्ने इमाडोलका अध्यक्षको उद्घोष

बाहुण्डाँगी, माघ १० । ईमाडोल जेसीज वर्ष २०२१ का अध्यक्ष सुदन थापाले जेसीजले युवा नेतृत्व तयार पारेर समाजलाई हस्तान्तरण गर्न सधै लागि पर्ने बताएका छन् । १० औं पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुख्यत सामाजिक, व्यक्तिगत, अन्तर्राष्ट्रिय तथा व्यावसायिक क्षेत्रका लागि आवश्क पर्ने युवा जनशक्ती तयार पार्नका लागि विभिन्न कार्यक्रम तयार पारिएको बताए । Read More…

संघ \संस्था

‘जेसीज गाउँलाई सार्थक बनाएर लैजान्छु’ राष्ट्रिय अध्यक्ष खनाल

बाहुण्डाँगी, माघ १० । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले मेचीनगर लेडी जेसीजले सञ्चालन गर्दै आएको जेसीज गाउँलाई आफ्नो कार्यकालमा अझ सार्थक बनाएर लैजाने बताउनु भएको छ । शनिवार शाखाको सातौँ पदहस्तान्तरण समारोहलाई झापाको धुलावारीमा सम्बोधन गर्दै अध्यक्ष खनालले आफ्नो २०२१ को प्लान अफ एक्सन नै एक शाखा एक जेसीज गाउँ बनाउने भएकाले Read More…

राजनीति

ओलीले सुन्योजित तरिकाले पार्टी फुटाउने प्रयास गरेः नेकपा नेता पाण्डे

मेचीनगर, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले सुन्योजित तरिकाले पार्टी फुटाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले भने ओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी गरेपछि अहिलेको अवस्था सृर्जना भएको बताए । पार्टी एकता र Read More…