राजनीति

झापामा यात्रुबाहक बस तोडफोड

झापा, माघ १० । झापामा हतियारसहित आएका विप्लव नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै यात्रुबाहक बस ताेडफाेड गरेका छन्। हतियारसहित आएका उनिहरूले काकडभिट्टाबाट धरानका लागि छुटेको बा४ख-८८९७ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित किराँत चोकमा रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ। उनीहरूले बस रोकेर तोडफोड गर्नुका साथै बसको सिट समेत काटेको र पेट्रोल Read More…

संघ \संस्था

कालिका जेसीजको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी, माघ १० । कालिका जेसीजले भब्य समारोहका बिच संस्थाको प्रथम पदस्थापन तथा पुरस्कर बितरण कार्य सम्पन्न गरेको छ । २०२१ का लागि नबनियुक्त अध्यक्ष जेसि सन्देश रेग्मिलाइ कार्यभार हस्तान्तरण गरि पद तथा गोपनियताको सपथ गराइएको थियो । अधिबेशनका लागि निर्बाचन आयुक्त को रुपमा रहेका बिसहजार जेसिजका पुर्ब अध्यक्ष जेसि सन्तोष मजाकोटिले बर्ष २०२१ को Read More…

राजनीति

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गर्दै ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा

काठमाडौं, माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ । शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरुसँगको छलफलमा उहाँले ओली समूहसँगको सहकार्यमा जोड दिनुभएको हो । सभापति देउवाले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसले दाबी Read More…

समाचार

वैशाखमा हुने निर्वाचन पहिलो चरणमा ४ र दोस्रो चरणमा ३ प्रदेशमा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन पहिलो चरणमा चार र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन हुने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न Read More…

खेलकुद

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

काठमाडौं, माघ १० । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४–० को शानदार जित हात पार्‍यो । १९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे । एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा Read More…

राजनीति

संसद विघटन बिरुद्ध झापाको धुलाबारीमा हुने बिरोध सभासहितको र्यालिको तयारी पुरा

मेचीनगर, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल पक्षले झापाको मेचीनगरमा प्रतिगमन बिरुद्धको बिरोध सभासहित र्यालि गर्ने भएको छ । केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको प्रतिगमन बिरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले मेचीनगरको धुलाबारीमा भोली हुने प्रतिगमन बिरुद्ध कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको झापा संघर्ष Read More…

खेलकुद

डुडाबारी फुटबल क्लब च्याम्पियन

युवराज आचार्यमेचीनगर, माघ ९ । मेचीनगरको काँकरभिट्टामा माघ १ गतेदेखि जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुडाबारी फुटबल क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबका प्रितम Read More…

राजनीति

मुख्यमन्त्री दिनेलाई प्रदेशमा कांग्रेसले समर्थन गर्ने देउवाको घोषणा, पौडेलको विरोध

काठमाडौं, माघ ९ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रदेशमा काँग्रेसलाई जसले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थनगर्ने बताएका छन् । विभिन्न प्रदेशमा काँग्रेसको समर्थन खोज्नेक्रम बढेपछि देउवाले यस्तो रणनीति वनाएका हुन् । बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ। सभापति शेरबहादुर देउवाले Read More…

समाचार

वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन् । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताएका हुन्। उनले Read More…

राजनीति

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: घनश्याम भुसाल

काठमाडौं, माघ ९ । नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाएका हुन् । नेता भुसालले ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा नहुने बताउँदै यसको रक्षाका लागि टाउकोमा कफन बाँधेर Read More…