खेलकुद

उपाधिका लागि आज डुडाबारी र शिवसताक्षी धाम भिड्दै

मेचीनगर, माघ ९ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगितामा आज उपाधिका लागि डुडाबारी फुटबल क्लब र शिवसताक्षी धाम फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । डुडाबारी फुटबल क्लबले सेमिफाईनलमा खेलमा गार्डेन फुटबल क्लब धरानलाई ५–१ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै शिवसताक्षी धाम फुटबल क्लबले Read More…

संघ \संस्था

धनगढी जुनियर जेसीज वर्ष २०२१ को नयाँ नेतृत्व चयन, अध्यक्षमा देवराज

बाहुण्डाँगी, माघ ९ । धनगढी जुनियर जेसीजको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिवार धनगढी जुनियर जेसीजको छैटौं वार्षिक साधारण सभाबाट धनगढी जुनियर जेसीज वर्ष २०२१ को अध्यक्षमा देवराज अवस्थीको नयाँ नेतृत्वमा चयन गरिएको हो। धनगढी जुनियर जेसीजको कार्यकारिणी उपाध्यक्षद्वय अबिशेक बिष्ट र अभिनाश गुराँगाई,कानुनी सल्लाहकारमा रन्जना पन्त,महासचिव निराजन राज जोशी,कोषाध्यक्ष,प्रियान्सा उप्रेती चयन Read More…

संघ \संस्था

बालाजु जेसीजको अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित

बाहुण्डाँगी, माघ ९ । बालाजु जेसीजको २०२१ का लागि अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । हालै सम्पन्न शाखाको छैठौँ शाखा अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा भोजराज पान्डे र जानकी पान्डे सर्वसम्वत निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा राजेश पोखरेल, सौरभ फुयाल, गिता खड्का थापा र पुष्पराज भट्टराई सर्वसम्वत Read More…

राजनीति

मेरा आफ्नै केटाकेटी छैनन् देश र जनताको लागि काम गर्दैछुः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्ड परिवारवाद भएको आरोप लगाएका छन् । बिहीबार प्रेस संगठनको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले जनयुद्ध लडेका परिवारलाई प्रचण्डले बिचल्ली बनाएको आरोप लगाए । ‘केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरी ज्वाई छन् बनाउनै परो । मेयर बनाउन भोट पुगेन भने मतपत्र च्यात्नै Read More…

राजनीति

संसद विघटनविरुद्ध आज १ लाख मान्छे उत्रार्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं, माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज (शुक्रबार) व्यापक विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौँमा १ लाख भन्दा बढी मान्छे उतारेर विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल पक्षको योजना रहेको छ । त्यही अनुसार नेकपाले आफ्ना नेता कार्यकर्तालाई आग्रह र अपील गरेको छ । विराध Read More…

खेलकुद

स्वारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडको जित

काठमाडौं, माघ ९ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे । घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन Read More…

संघ \संस्था

दाङ लेडीद्धारा बालविवाह न्यूनिकरण सम्बन्धि सचेतना

बाहुण्डाँगी, माघ ८ । दाङ लेडी जेसीजको आयोजनामा बुधवार बाल विवाह न्यूनिकरण सम्बन्धिी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भगवती मावि घोराही उपमहानगरपालिका वडा नम्बर १९ होडबाडमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई बालविवाह न्यूनिकरण गर्ने विद्यार्थीले खेल्नु पर्ने भूमिका र समाजमा बालविवाहको न्यूनिकरण गर्ने उपायका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा विभिन्न व्यक्तिहरुसहित २ सय Read More…

राजनीति

संसद विघटन विरुद्ध विर्तामोडमा मशाल जुलुस (तस्वीर सहित)

झापा, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष राष्ट्रिय युवासंघ नेपाल झापाले विर्तामोड पश्चिम स्टेण्ड देखी मुक्ति चोकसम्म मशाल जुलुस निकालेको हो। भास्कर काफले, ददिराम रिमाल, नबिन इजामलगायत जिल्ला सस्तरिय नेकपाका नेता तथा युवा विद्यार्थीहरुले बार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरीको टोलीले हस्तक्षेप गर्ने Read More…

संघ \संस्था

उदयपुर जेसीज र शसस्त्र प्रहरीको सयुक्त रक्तदान सम्पन्न

बाहुण्डाँगी माघ ८ । उदयपुर जेसीज र सशस्त्र प्रहरी बल उदयपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भउको छ । जीवन अमुल्य छ, आफु पनि बाँचौ र अरुलाई पनि बचाऔँ, स्वच्छीक रक्तदान देश र समाजप्रति हाम्रो कर्तव्य भन्ने मुल नाराका साथ २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उक्त रक्तदानको आयोजना गरिएको थियो । जिल्ला रेडक्रस सोसाइटी Read More…

संघ \संस्था

बुधवारे जेसीजद्धारा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी माघ ८ । बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो Read More…