झापा । नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा मेचीनगर–८ की रोशा फुयाल उत्कृष्ट १४ मा पर्न सफल भएकी छिन् । सुमधुर आवाजको कारण अडिसनदेखि अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप १५ बाट १४ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन Read More…
Year: 2021
कामना सेवा विकास बैकद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग
ललित बहादुर प्रधान झापा । कामना सेवा विकास बैक लिमिटेड विर्तामोड शाखाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकालाई जाडोमा न्यानो पार्न विभिन्न लत्ता कपडा, कापि कलम, खाद्यन्न तथा सरसफाईका साममाग्रीहरु सहयोग गरेको छ । आफ्नो १५औँ बार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखाले उक्त सामाग्री वितरण गरिएको कामना सेवा विकास बैक Read More…
अर्जेन्टिनाद्वारा उरुग्वे पराजित
काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु टोलीमाथि १–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा सातौ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै घरेलु Read More…
मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा !
काठमाडौं । स्वस्थ रहनको लागि हामीले खानपानमा ध्यानदिनु आवश्यक छ । हामीले जतिधेरै खानपानमा ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ । हामीले विषेश गरेर खानपानमा ध्यान नदिएकै कारण अनेकौँ रोगहरूको सिकार बन्न पुग्दछौँ । मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका Read More…
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भामा शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । नले Read More…
धुलाबारीमा क्लोथ बैंक सञ्चालन, अबदेखि गरीब–असहायलाई निशुल्क कपडा
मेचीनगर। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा क्लोथ बैंक शुरु भएको छ। असहाय तथा विपन्न व्यक्तिलाई निशुल्क कपडा वितरण गर्ने उद्देश्यले क्लोथ बैंक सञ्चालनमा ल्याइएको मेचीनगरका युवा अभियन्ता एवम् पहलकर्ता श्रृजित ढुंगानाले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । बिहिबारबाट सुरुवात गरिएको कपडा बैंकको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए । प्रवक्ता शर्माले युवा अभियानले गरेको Read More…
पूर्वी नाकाबाट मात्रै ६३ लाख बढीको सयपत्री फूल भित्रियो
झापा । पूर्वी नाका काँकरभिट्टाबाट मात्रै यस बर्षको तिहारमा ६३ लाख बढी मुल्यको सयपत्री फूल भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत कात्तिकमा मात्रै भारतबाट सयपत्री आयात भएको हो । जसमा ६३ लाख २३ हजार ५ सय ७० मुल्यको ६५ दशमलव ८४ मेट्रिक टन सयपत्री फूल नेपाली बजारमा भित्रिएको हो । Read More…
‘ए’ डिभिजन लिग मंसिर ३ गतेदेखि सुरू, टिकट दर १०० र ५००
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ गतेदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको टिकट दर निर्धारण गरेको छ। शुक्रबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरिएको जानकारी दिए। यस्तै, एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको पनि Read More…
एमालेको १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
काठमाडौ । नेकपा (एमाले)ले १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् । ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको Read More…
‘रोजगारीमुलक उद्यमशिलतामा जोड दिनुहोस’ –नगर प्रमुख थापा
सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जेसीजले क्षमता विकाससँगै उद्यमशिलतामा जोड दिन आग्रह गर्नु भएको छ । जेसीआई रामनगर वर्ष २०२१ द्धारा आयोजित जेसीज सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले जेसीजका युवाहरुले क्षमताको विकास मात्र नभइ हरेक युवाहरुलाई उद्यमशिलतामा जोडेर रोजगारीमुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गुर्न भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु Read More…










