झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आजदेखि ३ दिनसम्म यस खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । स्वास्थ्य शाखा संयोजक सविता सापकोटाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, Read More…
Year: 2021
स्पने र सर्विया विश्वकपमा छनोट, पोर्तुगल पराजित
काठमाडौं । स्पेन फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो । स्पेनलाई जित दिलाउनको लागि खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाले निर्णायक गोल गरे । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । प्ले अफका Read More…
टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियालाई
काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक विश्वकप उपाधी उचालेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ रनमा सर्वाधिक ८५ रनको योगदान दिएका थिए Read More…
आज हरिबोधिनी एकादशी तुलसी दामोदरको विवाह गरी मनाइँदै
काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत Read More…
यता दस बुदेको यस्तो बिजोग !
झापा । नेकपा एमालेको आसन्न महाधिवेसन नजिकिरहँदा केपी ओलीको घर भएको जिल्ला झापामा छानिएका ४९ जना प्रतिनिधिमध्ये ओली इतर पक्षीय तीनजनामात्र महाधिवेशन प्रतिनिधि चुनिएका छन् । एमालेमा बिभाजन हुनुपुर्व गठन भएको समानान्तर कमीटिमा प्रदेश र जिल्ला कमिटीमा रहेका १० बुँदे पक्षधर नेताहरु पुन एमालेमै फर्किएका थिए । झापाका प्रभावशाली नेताहरु केन्द्रिय सदस्य नरेश खरेल, रविन Read More…
बाहुण्डाँगी जेसीजको सप्ताह, दिपेन्द्र प्राविमा शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले वर्ष २०२१ को जेसीज सप्ताह आइतवारबाट सुरु गरेको छ । दीपेन्द्र प्राविमा आयोजित शैक्षिक तथा खेलकुद सामाग्री वितरणसहित यो वर्षको जेसीज सप्ताह सुरु भएको हो । शाखाको तर्फबाट विद्यालयलाई खेलकुदका विभिन्न सामाग्री तथा कपि, पेन्सिल, ज्यामिति, लेजरलगायतका सामाग्रीहरु वितरण गरिएको थियो । शाखाको तर्फबाट विद्यालयका प्रधानाध्यापक शान्ता निरौलालाई उक्त सामाग्री हस्तान्तरण Read More…
एमाले क्षेत्र नम्बर १ बाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि
मेचीनगर । नेकपा एमालेको झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले क्षेत्र नम्बर १ का नेतृत्वसंग छलफल र समन्वय गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ । झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएकाहरुमा खुल्ला तर्फ हरिचरण Read More…
एमाले महाधिवेश प्रतिनिधि छनौटमा पुर्व मन्त्री थापा पराजित
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधि छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा कनकाई नगरपालिका प्रमुख समेत रहेका राजेन्द्र पोखरेल सबैभन्दा बढी १,७०४ मतका साथ विजयी हुदा यसै क्षेत्रका भुपु मन्त्री समेत रहेका प्रदेश सांसद हिराकुमार थापा भने पराजित बनेका छन । थापा मात्रै होईन ओली क्याम्पमा भर्खरै प्रवेश गरेका Read More…
एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसायलाई
धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो । संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, Read More…
फ्रान्स विश्वकपमा छनोट
एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ। फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा पुगेको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाले दुई गोल गर्दा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले Read More…










