काठमाडौं । युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ। युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वीस्ट्जरल्याण्ड विश्वकपमा सोझै छनोट भएको हो। गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता Read More…
Year: 2021
मेचीनगरमा आज र भोलि पनि भेरोशेलको दोस्रो डोज लगाइदैं
झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई सोमबार, मंगलबार र बुधबार गरी तीन दिन दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, विभिन्न संघसंस्थाका कर्मचारी लगायतलाई खोप लगाइएको थियो भने वडा वडाबाट पनि खोप प्रदान Read More…
झापाको सुरुङ्गाबाट नुनमा रातो माटो मिसाएर नक्कली मल बनाउने दुई जना पक्राउ
झापा । झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो। प्रहरीले पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क Read More…
अब लाइसेन्सको अनलाइन आवेदन राति मात्रै भर्न पाइने
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने भएको छ । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको हो । विभागले दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा Read More…
बाहुण्डाँगी जेसीजको सप्ताह जारी
बाहुण्डाँगी कात्तिक, २८ । बाहुण्डाँगी जेसीजले वर्ष २०२१ को आइतवारबाट सुरु भएको जेसीज सप्ताह अन्तरगत सोमवार दुई वटा तालिम सम्पन्न भएका छन् । पहिलो सत्रमा नयाँ सदस्यलाई स्वागतसहित जेसीजमा किन लाग्ने र यसबाट युवाहरुले गर्नु पर्ने भूमिकाका विषयमा तालिम दिइएको थियो । जसमा धुलावारी जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनन्त वस्तीले सहभागिलाई तालिम प्रदान गर्नु Read More…
प्रेस सेन्टर झापाको विस्तारित भेला, अध्यक्षमा रेग्मी, सचिवमा पुरी
झापा । प्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको सुरुङ्गामा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ । २१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप Read More…
गाडीको ठक्करबाट झापामा एक जनाको घटनास्थलमै मृत्यु
झापा । झापामा स्कर्फियो गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शिवतसाक्षी नगरपालिका- १० निवासी ७१ वर्षीया ललिता कटुवाल रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शिवसताक्षी १० स्थित माइधरको भित्र सडक खण्डमा दक्षिणबाट उत्तर जाँदै गरेको को १ च ७४१६ नम्बरको स्कर्फियो गाडीले पैदल यात्री कटुवाललाई ठक्कर दिएको Read More…
राप्रपा प्रदेश १ को अध्यक्षमा दमकका राम थापा विजयी
झापा । राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । भक्ति सिटौलालाई हराउँदै थापा राप्रपा प्रदेश १ को पहिलो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । दुई जना बिच ३८ मतको अन्तर रहेको जनाइएको छ । दमकमा सोमबार प्रदेश १ को अध्यक्ष चयनका लागी निर्वाचन भएको थियो । थापालार्ई कमल थापाका उम्मेदवार र Read More…
नेकपा मालेको महासचिवमा पुनः मैनाली
काठमाडौं । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पु¥याएको छ । Read More…
झापामा हत्याको घट्ना बढ्दै, शौचालयको सेप्टी टंयाकीभित्र शव लुकाउने पाँच जना पक्राउ
झापा । छिमेकीको हत्या आरोपमा झापामा पाँचजना पक्राउ परेका छन्। गौरादह– ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौरादह– ५ का ३१ वर्षीय महम्मद सद्दाम, उनकी २८ वर्षीया श्रीमती सुमेरन खातुन, ३८ वर्षीया दिदी कुर्सुमान खातुन, सोही ठाउँका२ ६ वर्षीय महम्मद Read More…










