राजनीति

झापा: एमालेको १० औं जिल्ला अधिवेशनको तयारी पुरा

बिर्तामोड । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं Read More…

राजनीति

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : कांग्रेस महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताउनुभएको छ । आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गर्नुभएको हो । “कुनै पनि विदेशी Read More…

धर्म संस्कृती

लाखेनाच तथा नेवारी पुजाआजा सम्बन्धि ७ दिने तालिम सम्पन्न

ललितबहादुर प्रधानमेचीनगर । नेवाः देय् दबु, वडा कार्यसमिति मेचीनगर ८ को आयोजनामा आयोजित लाखेनाच तथा नेवारी पुजाआजा सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । लक्ष्मी श्रेष्ठ र विरेन उदासले प्रशिक्षण दिएको तालिममा वडाबाट नेवार समुदायका ११ जनाले सहभागीता जनाएका थिए । याक्थुङ्ग चुम्लुुङ्गमा आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष विकेन्द्र धिमालले बहुभाषिक, Read More…

संघ \संस्था

पथरी जसीजको पहिलो महिला अध्यक्ष अनिता राई (अनु)

बाहुण्डाागी । पथरी जेसीजले १२ वर्षको पखाईमा पहिलो पटक महिला अध्यक्ष पाएको छ । २०११ मा स्थापना भएको यो शाखाका लागि २०२२ को अध्यक्षमा अनिता राई (अनु) निर्वाचित हुनु भएको छ । राई नै यस शाखाका ला िपहिलो महिला अध्यक्ष हुन् । २०२१ को निर्वाचनमा वर्तमान अध्यक्ष प्रदिप फुयाँलसँग १ मतको झिनो अन्तरले पराजित हुनु Read More…

संघ \संस्था

म्याग्दी जेसीजको अध्यक्षमा सन्दिप खत्री

बाहुण्डाँगी । म्याग्दी जेसीजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका सदस्य खमथापा मगरले बताउनुभयो । समितिको Read More…

संघ \संस्था

मनोहरा जेसीजको नेतृत्व दिनेश अर्याललाई

बाहुण्डाँगी । मनोहरा जेसीजको अध्यक्षमा युवा समाज सेवी दिनेश अर्याल निर्वाचित भएका छन । मनोहरा जेसीजको बार्षिक साधारणसभा तथा छैठौं शाखा अधिवेसनले अर्यालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । यसअघि कार्यकारिणी उपाध्यक्ष रहेका अर्याल मनोहरा जेसिजको छैठौं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । शाखाको छैठौं अधिवेशनले अर्याललाइ अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको मनोहरा जेसिजका बर्ष Read More…

संघ \संस्था

रमाइलो जेसीजको चौथो अध्यक्षमा त्रिभूनाथ फुयाँल निर्वाचित

बाहुण्डाँगी । रमाइलो जेसीजका लागि २०२२ को अध्यक्षमा त्रिभूनाथ फुयाँल निर्वाचित हुनु भएको छ । शाखाको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले फुयाँललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । पथरी जेसीजको मातृत्वमा स्थापना भएर रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको यो शाखाका लागि फुयाँल चौथो अध्यक्ष बन्न सफल भएका छन् । हिमप्रसाद तिम्सिना संस्थापक रहेको शाखामा Read More…

राजनीति

झापा: अनेरास्ववियु अध्यक्ष्मा लामा

झापा । अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ । मंगलबार बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा बलराम गिरी र लक्ष्मी गौली, सचिवमा नारायण पोखरेल, सहसचिवमा रचना अधिकारी, सरोज ढकाल, बालचन्द्र कार्की र इश्वर नेपाल तथा कोषाध्यक्षमा अनुजा कट्टेल सर्वसम्मत निर्वाचित हुनु भएको Read More…