विविध

विपद्‍मा पनि राजनीति गर्न खोजियोः नगरप्रमुख आचार्य

मेचीनगर । मेचीनगरमा वारुणयन्त्र (दमकल) को विषय जोडेर विपद्‍मा पनि राजनीति गर्न खाजेको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । नगरपालिकाको बारुणयन्त्र समयमै नपुग्ने गरेको, सधैभरि बिग्रिएर थन्किएको वा बारुणयन्त्र मर्मत तथा सम्भारका लागि खर्च अभाव भएको भन्ने हल्ला फैलिएपछि सोमबार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफलमा नगरप्रमुख आचार्यले सो Read More…

विविध

मेचीनगरमा जंगली हात्तीको उपद्रो रोक्न ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो चरणमा १५ किलोमिटरसम्म निर्माण हुने र बाकी दोस्रो चरणमा सम्पन्न गरिने बताउनुभयो । क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल Read More…

समाचार

झापामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिकाबाट श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । तामाङ दम्पतीको सोमबार बिहान मोबाइल बिग्रिएको विषयमा विवाद भएको थियो । र सोही विवादका कारण अमरबहादुरले आफ्नी ३४ वर्षीया Read More…

अर्थ

समाजसेवी बालकृष्ण थापाद्वारा काँकरभिट्टाका अग्नी पिडितलाई आर्थिक सहयोग

मेचीनगर । समाजसेवी बालकृष्ण थापाले झापाको मेचीनगर ६ मा आगलागी भएर पूर्ण रुपमा क्षति पुगेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी एवम् छडके अनुसन्धान साप्ताहिकका प्रकाशक थापाले आईतबार अग्नीपिडित राजेश तामाङ्ग र पासाङ्ग तामाङ्गलाई नगद दश दश हजार आर्थिक सहयोग गरेका हुन् । आइतबार बिहान ९ः३० बजे मेचीनगर–६ भानुटोलस्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको Read More…

राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । बैठकमा मुख्यत: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका बारेमा छलफल हुने बताइएको छ । एमालेले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट Read More…

धर्म संस्कृती

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै

काठमाडौँ । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको Read More…