अर्थ

सदस्यलाई बचाउन ‘दारी ग्याङ झापा’द्धारा एकलाख तीन हजार सहयोग

झापा । दारी ग्याङ झापाले लामो समयदेखि विरामी भई उपचार गर्दै आएका मनोज सापकोटालाई आफ्नो छैटौँ बाषिकोत्सवको अवसर पारेर आर्थिक सहयोग गरेको छ । दारी ग्याङ झापाका सकृय सदस्य कचनकवल गाउँपालिका वडा नम्बर -७ मा बसोबास गर्दै आएका २२ बर्षीय मनोज सापकोटा कलिलो उमेरमा (Classical Hodgkins Lymphoma) नामक प्राणघातक रोगबाट पीडित जीवन र मरणको दोसाधमा Read More…

खेलकुद

झापा गोल्डकपको पाँचौँ संस्करण: मस्कट, गीत र नारा सार्वजनिक

झापा । झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत , मस्कट , नारा सार्वजनिक गरिएको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप मूल आयोजक समितिले जनाएको छ । विहिबार विर्तामोड स्थित गोल्डकप सचिवालयमा आयोजित पत्रकार Read More…

संघ \संस्था

सिद्धार्थ लेडि जेसिजको अध्यक्षमा अनुपा पाण्डे निर्वाचित

बाहुण्डागी । सिद्धार्थ लेडि जेसिज नेपालको अध्यक्षमा अनुपा पाण्डे (अनिता) निर्वाचित हुनु भएको छ । बिहिबार सम्पन्न शाखाको जेसिआई सिद्धार्थ लेडि बिहिबार सम्पन्न २५ औ साधारणसभाले पाण्डेलाइ सर्वसम्बत अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि शाखामा विभिन्न बिबादका बिच प्रकृति उप्रेतीलाई अध्यक्षमा निर्वाचित गराएको थियो । तर उमेर हकबन्दिका कारण नेपाल जेसिजमा उजुरी प्रेको थियो Read More…

खेलकुद

हरि खड्का नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाण–पत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नक्कली प्रमाण–पत्र प्रकरणमा खड्कालाई दोषी ठहर गरेको हो । भ्रष्टाचार निवारण ऐन-२०१७ अनुसार खड्काविरुद्धको आरोप ठहर भई ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश भएको छ । केही Read More…

समाचार

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारीे थियो । तर दलहरुबीच सहमति Read More…

राजनीति

स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका Read More…