संघ \संस्था

चारआली जेसीजद्वारा प्रभावकारी संसदीय बैठक प्रणाली तालिम सम्पन्न

बाहुण्डाँगी । चारआली जेसीजले प्रभावकारी संसदीय बैठक प्रणाली तालिम शनिबार सम्पन्न गरेको छ । अर्जुनधारा जेसिज, बिर्तामोड जेसिज, बाह्रदर्शी जेसिज, भद्रपुर जेसिज, बिर्ता लेडिज जेसिज, बेलबारी जेसिज, दमक जेसिज, धुलाबारी जेसिज, गौरादह जेसिज, मेचीनगर लेडिज जेसिज, रतुवामाई जेसिज, शिवसतासी जेसिज, सुरुङ्गा जेसिज, कञ्चनकवल जेसिज तथा सूर्योदय जेसिजकोसह आयोजनामा भएको तालिममा १०० जना भन्दा बढीको सहभागिता Read More…

संघ \संस्था

सिमरा जेसीजको वैठक प्रणाली सम्बन्धी तालिम सम्पन्न

बाहुण्डाँगी । सिमरा जेसीजको आयोजनामा शनिवार संसदीय वैठक प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम भएको छ । होटल क्लासिकमा आयोजित प्रशिक्षण कार्यक्रममा सिमरासहित १२ शाखामा आवद्ध जेसिज सदस्यहरुको सहभागिता रहेको थियो । वैठक संचालनका लागि आवश्यक ज्ञानलाई अभिबृद्धि गराउन र सैदान्तिक विषयमा प्रशिक्षण गराउन सिमरा जेसिजले तालिमको आयोजना गरेको हो । तालिममा जेसिजको सभा चलाउने विधि, Read More…

खेलकुद

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे । पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ५४ Read More…

संघ \संस्था

कालिका जेसीजद्धारा रक्तदान सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार जेसीजले कालिका नगरपालिका ४ स्थित हाइस्कुल चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । कोरोनाका कारण रगतमा भएको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको कालिका जेसीजका अध्यक्ष मेनुका थापाले बताइन् । कार्यक्रममा जनस्वास्थ्य मापदण्ड अपनाइएको पनि मेनुकाले Read More…

विविध

नेपालमा आजदेखि रेल सञ्चालन हुँदै

काठमाडौं । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ Read More…

साहित्य

कविता: रातकी रानी

विहानी पख सूर्यको किरणसँगै हिमालका लहरहरु मुस्कुराए झैँ आकाशको बादललाई छिचोल्दै तिमी चन्द्रमामा मुस्कुराई रहन्छौ रातकी रानी । सप्तरंगी फूलहरुको मिठो सुवास लिएर, ती खुसीका पलहरु कोर्न गइरहेछु तिमीसँग रातकी रानी ।। हृदयको स्मृतिमा लकडाउन गरी राखेको छु, ती मिठा मिठा कोशेलीहरु तिम्रो मिठो मुस्कानसँगै रातकी रानी ।।। सूर्य अस्ताउने समयमा हिमालहरुले घुम्टो ओढे झैँ Read More…

राजनीति

राष्ट्रिय युवा संघ झापा क्षेत्र नम्बर-५ काे उपाध्यक्षमा सुरेश काफ्ले

झापा । राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नम्बर-५ काे उपाध्यक्षमा सुरेश काफ्ले चयन हुनुभएकाे छ । हालै सम्पन्न युवा संघ झापा क्षेत्र नम्बर-५ काे बैठकले काफ्लेलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा मनाेनीत गरेकाे हाे । यसअघि माओवादी निकट वाइएसीएल दमककाे अध्यक्ष तथा झापा जिल्ला सदस्य रहनुभएका काफ्ले केही समय अघि एमाले प्रवेश गर्नुभएकाे थियाे । एमाले Read More…

समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरमा एक जनाको मृत्यु

झापा । झापाको मेचीनगर १३ स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१३ का ५० बर्षीय मानबहादुर रसाइली रहेका छन् । आफ्नो घरबाट करेन्ट लगाएर खोलामा माछा मार्नेक्रममा रसाइलीको मृत्यु भएको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । शनिबार ५ बजे बराइलीले घरबाट १५ मिटर Read More…

खेलकुद

पाँचौँ झापा गोल्डकपका लागि मैदानको स्तरोन्नति सुरु

झापा । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु Read More…

अर्थ

मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं.१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा  झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए Read More…