बाहुण्डाँगी । आगलागी पीडित मेचीनगर १२ धाइजन निवासी कालिदास राजबंशीलाई चारआली जेसीजले खाद्यन्न सहयोग गरेको छ । केही दिन अघि आगलागी भएका राजवंशीको परिवारलाई जेसीजले घरैमा पुगेर अत्यावश्यक सामाग्रीहरु प्रदान गरेको हो । शाखाका अध्यक्ष विरु बेगाको नेतृत्वमा गएको टोलीमा मेचीनगर १२ का वडा अध्यक्ष नगेन्द्र धिमाल, पूर्व अध्यक्षहरु धनबहादुर तामाङ, तिर्थ घिमिरे, दिपेन्द्र निरौला, Read More…
Day: March 10, 2022
कलैया सिटिको स्वास्थ्य शिविरमा १०२ को स्वास्थ्य जाँच
बाहुण्डाँगी । कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा भएको शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन, छाला सम्बन्धी परिश्रण गरिएको थियो । साथै स्वास्थ्य परिश्रणपछि सबैलाई निशुल्क औषधी वितरण गरिएको थियो । अस्पतालका प्रमुख तथा Read More…
झापा गोल्डकप: सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा प्रवेश
झापा । घरेलु टोली झापा–११ विर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको आरपी एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनल प्रवेश गरेको हो । झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल Read More…
झापा गोल्ड कपः आज घरेलु टोली झापा–११ र भारत सिक्किमको आरपी एफसी भिड्दै
झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज हुने अन्तिम क्वाटरफाईनलको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच प्रतिष्पर्धा हुदैछ । अन्तिम चारमा प्रवेशका लागि आज भारत सिक्किमको आरपी एफसीले घरेलु टोली झापा–११ को सामाना गर्दैछ । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् Read More…




