काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढाएको छ । आजै रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ५ रुपैयाँ बढाइएको हो । पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा Read More…
Day: March 16, 2022
‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’
मेचीनगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले जनमत आफ्नो पक्षमा पार्न जनताको घर दैलो तथा बिभिन्न अभियान सुरु गरेका छन् । नेकपा एमाले सम्बद्ध मुक्ति समाज मेचीनगरले समेत आफ्नो पार्टीको जित सुनिश्चित गर्न नयाँ अभियान सुरु गरेको छ । समाजले ‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’ अभियान बुधबारबाट सुरु गरको छ । अभियानको उद्घाटन Read More…
चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग, यसैबर्ष दश लाख पुर्याइने
बिर्तामोड । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार एक सय रुपैयाँ सहयोग दिएर यसको सुरुवात गरेका छन् । साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आज आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार उपचार Read More…
झापा गोल्डकप : नौ दिनमा नौ प्रतिभा सम्मानित (तस्विरसहित)
बिर्तामोड। झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियन्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसेन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । झापा गोल्ड Read More…




