शिक्षा

इस्ट होराइजन अवार्ड कार्यक्रम,राष्ट्रिय खेलाडीदेखि उत्कृष्ट विद्यार्थी सम्मानित (तस्बिरसहित)

धुलाबारी । निजी विद्यालय मध्येकै उत्कृष्ट धुलाबारीको इस्ट होराइजन माविले आफूले पाएको ब्रिटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) का बारेमा जानकारी गराउँदै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरेको छ । विहीवार विद्यालय परिसरबाट ब्यान्डबाजासहित धुलाबारी मोड हुँदै टाउन हलमा पुगेर कार्यक्रम गरिएको थियो । कार्यक्रममा अवार्डका बारेमा जानकारी गराइएको हो । विश्वस्तरीय विद्यालयको Read More…

खेलकुद

एपीएफलाई पराजित गर्दै प्रथम अध्यक्ष कपको उपाधि टेम्के फुटबल क्लब सुनसरीलाई

कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले चुमेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त Read More…

विविध

भावनाको कृषि क्रान्ति, धानखेती छाडेर ड्रागन फ्रुटदेखि माछापालन सम्म

प्रविण विद्रोहीझापा। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गकाे करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा ड्रागन फ्रुटकाे खेती देख्न सकिन्छ । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने जो कोहिकाे नजर एकपटक त्यहाँ पर्ने गर्छ। टाढैबाट हरियाली र अनौठो बिरुवाबारे धेरै अनभिज्ञ छन्,। १३ महिना अघिसम्म कहिले धान खेती त कहिले Read More…

धर्म संस्कृती संघ \संस्था

सुरुङगा जेसीजले शुक्रबार होली मिलन कार्यक्रमको आयोजना गर्ने

चन्द्र बस्नेतकनकाइ । सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होलि पर्व यो वर्ष भने भोली (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होलि पर्व मनाउन लागिएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो । भोली Read More…

राजनीति

मेचीनगरमा स्थानीय निर्वाचनको चहलपहल सुरू, एमालेले गर्यो बाइक र्याली

मेचीनगर । झापाको मेचीनगरमा चुनावी चहलपहल सुरू भएको छ । निर्वाचन आयोगले यसअघि नै आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला चुनावी चहलपहल पनि बढ्न थालेको छ । यसैबीच आज नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले चुनाव लक्षित एमाले जिताउ अभियान सञ्चालन गरेको छ Read More…

धर्म संस्कृती

पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व मनाइदै

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा Read More…

संघ \संस्था

रोजगारीकालागि युवापुस्ता विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका मेयर पोख्रेलको दाबी !

कनकाई । रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको उद्घाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पोख्रेलले Read More…