शिक्षा

मेचीनगर ४ ले तिर्दियो विद्यार्थीको बार्षिक यातायात भाडा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ का विद्यार्थीले अब अध्यायनका लागि यातायातमा आवत जावत गर्दा भाडा तिर्नु नपर्ने भएको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत् मेचीनगर–४ का ८३ जना विद्यार्थीको वार्षिक यातायात खर्च मेचीनगर–४ नम्बर वडा कार्यालयले व्यहोरेको छ । मंगलबार विद्यालय परिसरमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर–४ Read More…

खेलकुद

गोधुली क्लब धरानलाई हराउँदै साइनो स्पोर्टस क्लब विराटनगर फाइनलमा

विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित जुट मिलको Read More…

संघ \संस्था

झापाली सञ्चारकर्मीलाई निर्वाचन केन्द्रित प्रशिक्षण

बिर्तामोड । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खवरका प्रधानसम्पादक शिव गाउँलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । Read More…

संघ \संस्था

झापाका तीन सहित ३६ डीएसपीको सरुवा, काकरभिट्टामा महतो, बिर्तामोडमा कुंवर र दमकमा गिरी आउदैं

झापा । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित सरुवा गर्न नसकेको प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । कार्यालयले सोमबार झापाका तीनसहित ३६ डीएसपीहरुको सरुवा गरेको हो । झापाको बिर्तामोड, काँकरभिट्टा र दमक इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको हो । झापाको महत्वपूर्ण मानिएको इलाका प्रहरी कार्यालय अनामनी (बिर्तामोड)का डीएसपी सन्तोष आचार्यको जिल्ला प्रहरी Read More…

विविध

माइजोगमाईमा समातिएको चरीबाघ वन कार्यालयलाई बुझाइयो

नरेन इलामेली इलाम । इलामको माइजोगमाई १ नयाँबजार (प्रेमेजुङ्ग) मा स्थानियले समातेको चरिबाघ सव डिभिजनवन कार्यालय नयाँबजारलाई जिम्मा लगाइएको छ । सोमबार साँझ समातिएको उक्त चरीबाघ सोमबार राती नै सव डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीलाई जिम्मा लगाइएको हो । सोमबार साँझ करिब साढे आठ बजेको समयमा स्थानिय बेद प्रसाद पौडेलको बाख्राको खोरमा देखिएको उक्त चरी Read More…