संघ \संस्था

बुधबारे जेसीजद्वारा जेसीज सदस्य परिवारलाई उपचारका लागि ५७ हजार सहयोग

बाहुण्डाँगी । बुधबारे जेसीजले १० महिने नानीको उपचारका लागि ५७ हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ सामाजिक गतिविधि गर्दै आएको बुधबारे जेसीजले बुधबारे जेसीजका सचिव चन्द्रकान्त वाग्लेको छोरीको मुटुको उपचारका लागि उपचार खर्चबापत सो सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले जानकारी Read More…

संघ \संस्था

नैतिक शिक्षा पढाउँदै बुटवल लेडी जेसीज

बाहुण्डाँगी । जेसीज आफैंमा मानवितयता ,समाज सेवासँगै नैतिकताप्रति प्रतिबद्ध संस्थाको रुपमा परिचित छ । यहि मूल्य मान्यतामा बुटवल लेडी जेसीजले पनि मानवियता समाज सेवा र नैतिकताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । विद्यालयका बालबालिका तथा अभिभावकहरुलाई लक्षित गरि बुटवल लेडी जेसीजले विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने बुटवल उपमहानगरपालिका वडा न ३ को चिडया खोलामा रहेको Read More…

संघ \संस्था

नारायणगढी लेडी जेसीजको जेसीज गाउँमा जस्तापाता र खाद्यन्न वितरण

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले कालिका नगरपालिका १० देउजरका स्थानीयलाई सहयोग उपलब्ध गराएको छ । नारायणगढ लेडी जेसीजको संरक्षणमा रहेको जेसीज गाउँका कुल ५२ घरपरिवारलाई खाद्य सामग्री तथा जस्तापाता वितरण गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले बताउनु भयो । कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नारायणगढ लेडी जेसीजले समुदायमा Read More…

संघ \संस्था

भद्रपुर जेसीजले २०२२ लाई स्वर्णिम बर्ष बनाउने

बाहुण्डाँगी । भद्रपुर जेसिजले वर्ष २०२२ लाई स्वर्णिम बर्ष बनाउने तयारी गरेको छ । बिहिवार भद्रपुरमा आयोजित एक समारोहमा शाखाका अध्यक्ष मनोज भट्टराईले शाखाको टिम नयाँ सोचका साथ अघि बढेको र सबैको सहकार्यमा शाखालाई सधै सम्झन लायक बनाउने तयारीमा रहेको बताएका हुन् । भद्रपुर जेसिजको निरुपित राष्ट्रिय उपाध्यक्ष शाखा भम्रण कार्यक्रम भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै Read More…

विविध

मेचीनगरमा जग्गादतादेखि ४ सय ५ जना बृद्ध—बृद्धासम्मान

मेचीनगर । मेचीनगरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ सय ९ जनालाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका—२ नम्बर वडा कार्यालय भृकुटी झापाले विहीबार आयोजना गरेको जग्गादाता तथा बृद्घबृद्घा सम्मान कार्यक्रममा १ सय ४ जना जग्गादाता तथा ४ सय ५ जना बृद्ध—बृद्धा गरी ५ सय ९ जनालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका Read More…