खेलकुद

कलकतालाई हराउँदै बाहुण्डाँगी फाइनलमा प्रवेश

बाहुण्डाँगी । भारतको नक्सलमा जारी फुटवल प्रतियोगितामा बाहुण्डाँगी युवा क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रवार सम्पन्न सेमीफाइन खेलमा भारतको कलकतालाई ० का विरुद्ध ३ गोल गर्दै बाहुण्डाँगी फाइनलमा प्रवेश गरेको हो । नक्सलबारी युथको तत्त्वावधानमा आयोजित द्विजेन्द्र प्रसाद भौमिक स्मृति विनर्स ट्रफी र केशव चन्द्र घोष स्मृति रनर्स अप् ट्रफी तथा उषा रानी सरकार Read More…

खेलकुद

मिल्स गोल्डकपको उपाधि गोलबजारलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहाले जितेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जितेको हो । जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता बनेको Read More…

विविध

अग्नि पीडित पौडेललाई राहत सामग्री

मेचीनगर । अग्नि पीडित झापा मेचीनगर —७ का चन्द्रबहादुर पौडेलको परिवारलाई शुक्रबार राहत सामाग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटि मेचीनगर उपशाखाले पीडित पौडेल परिवारलाई राहत सामाग्री उपलब्ध गराएको हो । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल रेडक्रस सोसाइटि मेचीनगर उपशाखा सभापति कुसुम कोइराला, सचिव लक्षेन्द्रप्रसाद यादव, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य Read More…

विविध

समाजसेवी भट्टराईद्वारा विपन्न परिवारलाई सोलार सेट सहयोग

मेचीनगर । झापा मेचीनगरका युवा समाजसेवी एवम् नेकपा एमाले मेचीनगर ८ का वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले बुद्धबहादुर दर्जीलाई सोलार सेट सौजन्य गरेका छन् । बिगत लामोसमयदेखि आर्थिक अभावका कारण टुकी बालेर बस्दै गरेका शारिरीक असक्त मेचीनगर ८ स्थित नमुना टोल निवासी दर्जीलाई बिहिबार भट्टराईले आफ्नो स्वर्गिय बुबा आमालगायत पितृहरुको सम्झनामा एक थान सेट सोलार Read More…

शिक्षा

लागुऔषध दुर्ब्यसन विरुद्ध चेतनामूलक सर्ट मूभी प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम

झापा । अन्तर बाल क्लब स्तरिय लागुऔषध दुर्ब्यसन विरुद्धको चेतनामूलक सर्ट मूभी प्रतियोगितामा झापाको कमल ३ स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम भएको छ । भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ! सहिद माङ्तोक टोल विकास संस्था चुलाचुली १ को आयोजनामा बालमैत्री स्थानीय शासन तथा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग Read More…