संघ \संस्था

गैडाकोटद्धारा एम.आइ.एस सम्बन्धी अनलाइन तालिम

बाहुण्डाँगी । गैडाकोटो जेसीजको आयोजना तथा अन्य बुटवल पूर्वका १७ वटा जेसीज शाखाहरुको सहकार्यमा एक दिने अनलाईन मल्टि च्याप्टर एम आइ एस तालिम सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजको वेवसाइडमा कसरी रेकर्ड मा सजिलै राख्न सकिन्छ भन्ने विषयलाई मध्य नजर एम आइ एस तालिम सम्म्पन्न भएको हो । एम आइ एस को आवश्यकतामा निरुपित Read More…

संघ \संस्था

पोखरा जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । पोखरा लेडिज जेसीज द्वारा आयोजित जेसीज सप्ताह सुरु भएको छ । पोखरा ट्रेलमहल स्थित क्लासिक चुल्होको शभाहलमा एक समारोहकाबिच यस वर्षको सप्ताहको उद्घाटन गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सिटी वानका टेलिफिजनका अध्यक्ष पवन प्रजापतीले सप्ताहको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजापतिले विभिन्न सफल Read More…

संघ \संस्था

पोखरा लेडी जेसीजको सप्ताहमा बृहत स्वास्थ्य शिविर

पोखरा लेडि जेसीजद्वारा आयोजित जेसीज सप्ताहको दोस्रो दिन बृहत निः शुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२२ पुम्दिभुम्दि लुकुम्स्वारा स्थित महेश्वरि माध्यामिक बिधालयको प्राङगढमा सम्पन्न शिविरमा कार्यक्रम स्वास्थ्य शिबिरमा ४०५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा नाक, कान घाँटी तथा स्त्री रोग सम्बन्धी परिक्षण गरिएको थियो । स्थानिय महिला तथा साना साना Read More…

राजनीति

राप्रपाबाट मेचीनगरको मेयरमा दाहाल र उपमेयरमा बजगाईको उम्मेद्वारी घोषणा

मेचीनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार एक कार्यक्रमको बीच प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ । राप्रपाले पार्टी प्रवेश तथा उम्मेद्वार घोषण सभा आयोजना गरेर नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको हो Read More…

राजनीति

एमालेले झापाका आठ पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगायो

बिर्तामोड । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका आठ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले भद्रपुर, दमक, बिर्तामोड, गौरादह, कनकाई, बाह्रदशी र बुद्धशान्तिमा उम्मेदवार टुङ्गो लगाएको हो । एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ । प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेका अनुसार दमक Read More…