राजनीति

एमाले मेचीनगरको प्रतिबद्वता, निरोगी नगरदेखि घरघरमा भत्ता

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले आफ्नो प्रतिबद्वता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर १६७ पृष्ठमा Read More…

राजनीति

एमाले कनकाई बुधबारबिहान बाट मतदाताको घर घरमा जादै

चन्द्र बस्नेत कनकाई । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कनकाई नगर घरदैलो अभियान सञ्चालनको तयारीमा जुटेको छ । भोलि बुधबार बिहान वडा ४ मा रहेकोे लक्ष्मी पान्डे सालिकामा पुगि औपचारिक रूपमा उम्मेद्बारहरुलाई पाटीको झन्डा हस्तान्तरण गरि घर- दैलो अभियान सुरु हुने नगर अध्यक्ष खड्ग प्रसाईले जानकारी दिनु भयो। अब Read More…

राजनीति

एमालेबाट विकेन्द्रको नेतृत्वमा मेचीनगर ८ मा उम्मेद्वारी

मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ८ मा नेकपा एमालेको तर्फबाट विकेन्द्र धिमालको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले वडाध्यक्षमा विकेन्द्र धिमाल, खुल्ला तर्फ वडा सदस्यमा कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्यमा मनकुमारी गिरी र दलित महिला सदस्यमा कविता खनाल मिजारलाई अगाडी सारेको छ । साविक Read More…

संघ \संस्था

झापामा २९२८ जनाको मनोनयन दर्ता, १५ पालिका प्रमुखमा मात्रै १३० जनाको उम्मेद्वारी

बिर्तामोड । झापामा २९२८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । ११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा १३० जनासहित २९२८ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । उनका अनुसार मेयर-अध्यक्षमा १३०, उपमेयर-उपाध्यक्षमा १११ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । झापाको १३१ वडामा ६८१ जनाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गएका Read More…

राजनीति

मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार

मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् । पार्टीले टिकट नदिएपछि काँग्रेसका Read More…

राजनीति

मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई Read More…

समाचार

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका Read More…

राजनीति

एमालेद्वारा बिर्तामोडमा चुनावी प्रचार अभियान सुरु

बिर्तामोड। नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चनावी प्रचार अभियान सुरु गरेको छ। प्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले चुनावी प्रचार अभियानमा जुटेको हो । एमालेले बिर्तामोड वडा नम्बर-१ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्र संग्रौलासहितकाे टाेली घरदैलोमा Read More…

राजनीति

झापामा कांग्रेसले टुंग्यायो उम्मेदवार, क–कसले पाउने भए टिकट ?

झापा । झापामा नेपाली काँग्रेसले उम्मेदवार टुंगाएको छ । काँग्रेसले बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौला उम्मेदवार बनाउन लागेको छ । कांग्रेसको १ नम्बर प्रदेश समितिले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यद्धपि सो निर्णय सार्वजनिक गरिएको छैन । गठबन्धनका तर्फबाट बिर्तामोडको Read More…

समाचार

आज सातौँ भूकम्प स्मृति दिवस

काठमाडौं । झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ । मध्यान्ह ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो । गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार Read More…