झापा । आसन्न स्थानीय निर्वाचनमा झापामा ३६ वटा राजनितिक दलहरु चुनावमा सहभागि हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित ३६ वटा दलले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउँदैछन् । झापामा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र Read More…
Month: April 2022
झापामा पहिलो दिन ७४४ जनाको उम्मेद्वारी दर्ता
बिर्तामोड । उम्मेद्वारी मनोनयनको पहिलो दिन झापामा ७४४ जनाले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् । झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ११५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । झापाको १५ स्थानीय तहमा मेयर-अध्यक्षमा ३७ जनाले उम्मेद्वारी दिएका छन् । उपमेयर र उपाध्यक्षमा ३१ जनाले उम्मेद्वारी दर्ता गराएको गौतमले जानकारी Read More…
बोस्टनलाई पराजित गर्दै धुलाबारीले जित्यो रसोई झापा सुपर लिगको उपाधि
झापा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा बैशाख ३ गतेदेखि जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले जितेको छ। आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि जितेको हो काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल Read More…
बाहुण्डाँगी जेसीजद्धारा आगलागि पीडितलाई आर्थिक सहयोग
बाहुण्डाँगी । मानवताको सेवा जीवनको सर्वाेतम कार्यलाई आत्मासाथ गर्ने बाहुण्डाँगी जेसीजले मेचीनगर २ का आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । शनिबार राती विजुली सर्टबाट भएको आगलागीबाट केवल निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागी पीडित निरौला परिवारलाई आइतवार बिहान घरमै पुगेर जेसीज सदस्यहरुले नगद १७ हजार ५ सय ५ रुपैयाँ सहयोग Read More…
राप्रपाका जिल्ला सदस्य आचार्य सहित ५८ जना एमालेमा प्रबेश
मेचीनगर । मेचीनगर तथा जिल्लामा राम्रो छवी बनाइसकेका राप्रपाका युवा नेता शुशिल आचार्य सहित ५८ जनाले आज आइतबार राप्रपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । काँकरभिट्टामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश सदस्य माननिय श्री प्रसाद मैनाली, लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर Read More…
एमालेः मेचीनगर प्रमुखमा बुढाथोकी, उपप्रमुखमा उप्रेती उम्मेदवार
मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक Read More…
गैडाकोटद्धारा एम.आइ.एस सम्बन्धी अनलाइन तालिम
बाहुण्डाँगी । गैडाकोटो जेसीजको आयोजना तथा अन्य बुटवल पूर्वका १७ वटा जेसीज शाखाहरुको सहकार्यमा एक दिने अनलाईन मल्टि च्याप्टर एम आइ एस तालिम सम्पन्न भएको छ । तालिममा नेपाल जेसीजको वेवसाइडमा कसरी रेकर्ड मा सजिलै राख्न सकिन्छ भन्ने विषयलाई मध्य नजर एम आइ एस तालिम सम्म्पन्न भएको हो । एम आइ एस को आवश्यकतामा निरुपित Read More…
पोखरा जेसीजको जेसीज सप्ताह सुरु
बाहुण्डाँगी । पोखरा लेडिज जेसीज द्वारा आयोजित जेसीज सप्ताह सुरु भएको छ । पोखरा ट्रेलमहल स्थित क्लासिक चुल्होको शभाहलमा एक समारोहकाबिच यस वर्षको सप्ताहको उद्घाटन गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सिटी वानका टेलिफिजनका अध्यक्ष पवन प्रजापतीले सप्ताहको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजापतिले विभिन्न सफल Read More…
पोखरा लेडी जेसीजको सप्ताहमा बृहत स्वास्थ्य शिविर
पोखरा लेडि जेसीजद्वारा आयोजित जेसीज सप्ताहको दोस्रो दिन बृहत निः शुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२२ पुम्दिभुम्दि लुकुम्स्वारा स्थित महेश्वरि माध्यामिक बिधालयको प्राङगढमा सम्पन्न शिविरमा कार्यक्रम स्वास्थ्य शिबिरमा ४०५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा नाक, कान घाँटी तथा स्त्री रोग सम्बन्धी परिक्षण गरिएको थियो । स्थानिय महिला तथा साना साना Read More…
राप्रपाबाट मेचीनगरको मेयरमा दाहाल र उपमेयरमा बजगाईको उम्मेद्वारी घोषणा
मेचीनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला दल नेपाली काँग्रेस र एमालेले उम्मेद्वार घोषणा गर्न नसकिरहेको समयमा राप्रपाले शनिवार एक कार्यक्रमको बीच प्रमुख र उपप्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ । राप्रपाले पार्टी प्रवेश तथा उम्मेद्वार घोषण सभा आयोजना गरेर नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको हो Read More…










