काठमाडौं । फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो । हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ Read More…
Day: May 14, 2022
झापाको भद्रपुर-१ मा एमालेको प्यानलै विजयी
झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका राम प्रसाद अधिकारी विजयी भएका हुन् । उनले ९३७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । Read More…
झापाको बाह्रदशीमा कांग्रेसको प्यानलै विजयी
झापा । नेपाली काँग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा काँग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेका छन् । काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् । राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर Read More…
झापाका १५ वटै पालिकामा मतगणना सुरू
झापा । जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, Read More…
मेचीनगरमा शुरु भयो मतगणना
मेचीनगर । मेचीनगर नगरपालिका परिषरमा मतगणना अहिले भर्खरै शुरु भएको छ । यसअघि दिउँसोको १२: १५ बाट गणना शुरु हुने भनिएपनी प्रतिनिधीलाइ बस्ने ठाउको अभाव भएको भन्दै अलमल हुँदा ढिलो गरि मात्रै मतगणना शुरु भएको हो । यसअघि बसेको सर्वदलिय वैठकको निर्णय अनुसार नै गणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । प्राप्त जानकारी Read More…
मेचीनगर: अबको केहीबेरपछि मतगणना सुरु हुने
मेचीनगर । झापाको मेचीनगरमा अबको केहीबेरपछि मतगणना सुरु हुने भएको छ । विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मेचीनगरमा हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ Read More…





