बाहुण्डाँगी । सन १९७४ मा स्थापित नेपाल जेसीजको ससक्त शाखा बुटवल जेसीजमा प्रबेश गर्न इच्छुक युवा हरुलाई पुर्व परिचयात्मक तालिम सम्पन्न गरेको छ ।बुटबल जेसीजले यहि असार २ गते देखि ८ गते सम्म नयाँ सदस्य बन्न इच्छुक मोसफलका युवाहरुका लागी आबेदन माग गरेको थियो। नयाँ सदस्य थप गर्ने आफ्नो बिधान अनुरुप बुटवल जेसीजले उक्त तालिम Read More…
Day: June 28, 2022
इमाडोल जेसीजद्धारा एसइइ स्टारका प्रतियोगीहरु व्यत्तित्व विकास तालिम
बाहुण्डाँगी । जेसीज सप्ताहको छैठौ कार्यक्रम अन्तरगत इमाडोल जेसीज बर्ष २०२२ ले एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । विभिन्न बिधालयहरुबाट २०७८ को एसइइ सकेर बसेका सहभागी युवतीहरुलाई उक्त प्रशिश्रण प्रदान गरिएको हो । उनीहरुलाई इमाडोल जेसीज बर्ष २०२२ की अध्यक्ष इच्छा गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो Read More…
जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैँ । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद (जबज) Read More…



