संघ \संस्था

रामेछाप जेसीजद्धारा विद्यार्थीका अवसर र चुनौतीका विषयमा प्रशिक्षण

बाहुण्डाँगी । रामेछाप जेसीजको आयोजनामा एसइइ परीक्षापछि आउने अवसर र चुनौतीका विषयमा प्रशिक्षण सम्पन्न भएको छ । शनिवार रेडक्रम भवन मन्थलीमा आयोजित समारोहमा हालै परीक्षा दिएर बसेका विद्यार्थीहरुले अबको आफ्नो गन्तब्यका बारेमा सहभागिलाई जानकारी गराएका थिए । साथै सहभागि अभिभावकहरुले पनि आफ्ना नानीहरुका समस्यहरु राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यको कर्णधारका रुपमा रहेका बालबालिकाहरु Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा लागुऔषध दुव्र्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम

बाहुण्डाँगी । मेचीनरनगर लेडि जेसीजको जेसिज सप्ताह अन्तर्गतको पाचौं कार्यक्रम लागुऔषध दुव्र्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ११ स्थित गो बस्तीमा आयोजित कार्यक्रममा लागु औषध दुव्र्यशनीलसहभागिलाई जानकारी गराइएको थियो । विशेष गरेर १५ वर्षदेखि २५ वर्षसम्मका युवाहरु लागु औषधमा फस्ने गरेको र यसलाई हरेकले घरैबाट अन्त्य गर्नका लागि हरेक अभिभावकले सहयोग गर्नु Read More…

संघ \संस्था

बेथानचोक जेसीजलाई नगद र टिसर्ट सहयोग

बाहुण्डाँगी । बेथानचोक जेसीजलाई नगद ७५ हजार र एक सय थान टिसर्ट सहयोग भएको छ । बेथानचोक जेसीजकै शिक्षा बिभाग प्रमुख बेथानचोक ३ निवासी जेसी कामना शर्मा दाहालको सक्रियतामा नगद ७५ हजार तथा १ सय थान टिसर्ट सहयोग भएको बेथानचोक जेसीजका बर्ष २२ का अध्यक्ष डिगमान लामाले जानकारी दिए । बेथानचोकमा आफ्नौ छुट्टै पहिचान बनाईसकेको Read More…

संघ \संस्था

जनप्रतिनिधि र खेलाडीलाई सम्मान गर्दै बुधबारे जेसीजको ‘जेसीस सप्ताह’ सम्पन्न

बाहुण्डाँगी । बुद्धशान्ति गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु तथा तेक्वान्दो डोजाङकि राष्ट्रिय खेलाडी सम्मान गर्दै बुधबारे जेसिजले जेसिस सप्ताह समापन गरेको छ। बुाद्धशान्ति गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा १७ औं नेशनल तेक्वान्दोमा काठमाडौं को सातदोबाटो मा बिजेता जयपुर तेक्वान्दो डोजाङकि राष्ट्रिय खेलाडी तौल ४४ के जि कि रेस्मा भुजेल लाइ सम्मन गरि कार्यक्रम सम्पन्न गरिएको Read More…

खेलकुद

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

झापा । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक Read More…

विविध

स्वतन्त्र सांसद बन्न स्नातक उत्तीर्ण हुनुपर्ने

काठमाडौँ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु भएको छ । भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ । साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय गरिएको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ । त्यस्तै, सांसदका Read More…

विविध

डेल्टा सेल्स एपकाे साथमा प्रविधिमैत्री बन्दैछन्, नेपालका व्यवसायीहरु

प्रविण विद्रोहीझापा । पछिल्लो समय नेपालमा आफ्नो व्यापार  व्यवसायलाई अन्यको तुलनामा फरक र प्रविधिमैत्री  ढंगले सञ्चालन गर्दै नाफा कमाउने सोचका साथ धेरै युवाहरु अग्रसर देखिन्छन् ,। विभिन्न मुलुकमा गएर अध्ययन अनुसन्धान तथा आफुले सिकेको सीपलाई नेपालमै ब्यवहारमा उतार्न प्रयत्नरत देखिन्छ युवायुवतीहरु । नेपालमै पढेका शिक्षित युवायुवतीहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश हानिन्छन् । झन् Read More…

खेलकुद

क्यानाडामा नेपालको विजयी सुरुवात

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ। आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भयो। उसका लागि ओपनर रियाजखान Read More…

संघ \संस्था

मेचीनगर लेडीको जेसीज सप्ताहमा एकैदिन आँखा शिविर र आत्मरक्षा तालिम

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको २०२२ को जारी जेसीज सप्ताह अन्तरगत शुक्रवार एकैदिन दुई वटा कार्यक्रम सम्पन्न भएका छन् । बुधवारबाट सुरु भएको सप्ताहको कार्यक्रम अन्तरगत शुक्रवार अरनिको मावि मेचीनगर ७ मा निःशुल्क आँखा परिश्रण र छात्राहरुका लागि आत्मारक्षा तालिमको आयोजना भएको छ । सप्ताहको तेस्रो तथा शुक्रवारको पहिलो कार्यक्रम आँखा परिश्रण गरिएको थियो । Read More…