झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर ६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताको Read More…
Day: July 9, 2022
द्रोणाचार्य स्मृति प्रतिष्ठान : अध्यक्षमा रविन कोइराला
चन्द्रगढी। दोणाचार्य स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रविन कोइराला चयन भएका छन् । चन्द्रगढीमा शनिवार भएको समितिको दोस्रो अधिवेशनले कोइलालाई अध्यक्षमा चयन गरेको हो । समितिको तीन बर्षका लागि चुनिएको समितिको उपाध्यक्षमा चन्द्रामाया श्रेष्ठ, उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई, कोषाध्यक्षमा दुर्गाप्रसाद भट्राईलाई चयन गरिएको छ । यसैगरी, समितिको सदस्यहरुमा बसन्त बानियाँ, पबित्रा महतारा, देवराज कार्की, Read More…
कालिका जेसीजका अमृतले दिए जन्मदिनमा विपन्नलाई खाद्यन्न
बाहुण्डाँगी । कालिका जेसीज २०२२ का कानुनी सल्लाहकार अमृत अमगाईले आफ्नो जन्मदिनको अवसरमा खाद्यन्न वितरण गरेका छन् । आफ्नो मातृ शाखा कालिका जेसीजको नेतृत्वमा गएको टोलीले अति विपन्न आर्थिक अवस्था भएका कालिका नगरपालिकाका एक दम्पतीलाई खाद्यन्न सामाग्री प्रदान गरेका हुन् । खाद्यन्न वितरणमा शाखाकी अध्यक्ष मेनुका थापाले जेसीजले समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्दै आएको Read More…
रजहर जेसीजद्धारा चप्पल बनाउने तालिम सम्पन्न
बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा तथा आर्यन एण्ड आरुसी सुन चाँदी पसल, रजहर को प्रायोजनमा आमा समूह तथा जेसिज महिला हरुका लागि १ दिने निः शुल्क चप्पल बनाउने तालिम सम्पन्न भयको छ । रजहर जेसिजको तालिम महिना योजना अनुरुपको पहिलो तालिम आमाहरु तथा जेसिज महिला हरुलाइ लक्ष्छित आयोजना गरिएको हो । देवचुलि न पा वडा Read More…
धन किरण गुरुङको ‘म धर्ती’ म्युजिक भिडियो सार्वजनिक
काँकरभिट्टा । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन किरण गुरुङ अर्को म्यूजिक भिडियो बजारमा आएको छ । वालगायिका भोइस् किड नेपाल २०२१ फस्ट रनरअप अनुजा कडरिया र धनकिरणको स्वरमा सजिएको म धर्ती बोलको गीतमा भिडियो सार्वजनिक भएको हो । शुक्रबार सुर संगम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट भिडियो रिलिज गरिएको छ । ‘म धर्ती’ विमोचन कार्यक्रममा संगीतका Read More…





