झापा । झापाको मेचीनगरमा ३२ जनाले रक्तदान गरेका छन् । विपि कोइरालाको ४०औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस मेचीनगर ७ वडा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दिएका छन् । नेपाल रेडक्रस सोसाईटी धुलाबारी र विर्तामोड शाखाको प्राविधिक सहयोगमा इटाभट्टा चोकमा आयोजित कार्यक्रममा १ महिला र ३१ पुरुष गरि ३२ जनाले रक्तदान गरेका Read More…
Day: July 22, 2022
झापा: सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
झापा । झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्। जिल्लाको कमल गाउँपालिकाका-६ गुवाबारीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको Read More…


