बाहुण्डाँगी । बाहुण्डाँगीको सामान्य परिवारमा जन्मेका राजेन्द्र थापाले अमेरिकाको ओहाइयो युनिभरसिटीबाट विद्यावारिधि गरेका छन् । ५ वर्ष अघि त्रिभूवन युनिभरसिटीबाट छात्राबृत्ति प्राप्त गरि अध्ययन गर्न अमेरिका गएका थापाले विज्ञान विषयको फिजिक्स विषयमा विद्याबारिधि गरेका हुन् । २०४७ साल भदौ २७ गते बुबा रमेश थापा र आमा रुकमणी थापाको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका थापा सानैदेखि पढाइमा Read More…
Day: July 29, 2022
नेपाल कम्युनिस्ट पार्टी मेचीनगरकाे सम्मेलन भदौ ४ मा हुने
मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगर कमिटीले भदौ ४ गते नगरसम्मेलन गर्ने भएको छ। पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईको प्रमख आतिथ्यतामा हिजो सम्पन्न बैठकले आगामी भदौ ४ गत नगर सम्मेलन गर्ने तय भएको नगर सम्मेलन आयोजक कमिटीका संयोजक हितबहादुर दर्जीले बताए । उक्त बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले पछिल्लो समय पार्टीमा Read More…
धाइजनमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु
मेचीनगर । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै Read More…
क्षेत्र ‘क’ सम्मेलनका लागि प्रि रजिष्ट्रेशन खुल्ला
बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्र ‘क’ सम्मेलनका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा भदौ १७ र १८ गते हुने सम्मेलनका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । सम्मेलनको तयारी धमाधम भइरहेकाले यसलाई सफल बनाउन क्षेत्र क का सबै शाखाहरुले समयमै प्रि रजिष्ट्रेशन गरेर Read More…
एरिया बि सम्मेलनको तिब्र तयारी, रजिष्ट्रेशन खुल्ला
बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ख सम्मेलनके तिब्र तयारी भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा भदौ ३ र ४ गते सञ्चालन हुने सम्मेलनका लागि हरेक क्षेत्रका कामहरु धमाधम भइरहेक छन् । क्षेत्र ख का ३९ वटा शाखाका करिब ५ सय जेसीजकर्मीहरुको सहभागिता रहने सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुका लागि कुनै कुरामा कमि नहोस भन्ने उदेश्यले Read More…
सुरुङ्गामा १८ गतेबाट प्रशिक्षक प्रशिश्रण (TOT) तालिम सुरु
बाहुण्डाँगी । नेपाल जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको बार्षिक कार्यक्रम प्रशिक्षक प्रशिश्रण (TOT) तालिम यो वर्ष सुरुङ्गामा साउन १८ गतेदेखि सञ्चालन हुँदैछ । सुरुङ्गा जेसीजको आथित्यतामा हुने तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता हुने आतिथ्यता शाखाकी अध्यक्ष सुस्मा न्यौपानेले बताउनु भयो । उक्त तालिमका लागि नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तिर्थ पौडेल प्रमुख प्रशिश्रक, धरान Read More…






