बाहुण्डाँगी । नारायणगढ जेसीजको वक्तृत्वकला प्रचियोगितामा अरोमा कलेजकी प्रदिप्ती कंडेल च्याम्पियन बनेकी छिन् । नारायणगढ जेसीजको ‘जेसीज सप्ताह २०२२’ अन्तर्गत वक्तृत्वकला प्रतियोगिता उनले उपाधी चुमेकी हुन् । जेसीज सप्ताहको दोस्रो दिन बुधबार वक्तृत्वकला प्रतियोगिता भएको हो । वक्तृत्वकलामा एसओएसकी श्रेया सुवेदी दोस्रो र अर्किड साइन्स कलेजकी आकृती सापकोटाले तेस्रो स्थान हासिल गरिन् । वक्तृत्वकलाको निर्णायकहरुमा Read More…
Day: August 10, 2022
बुटवल जेसीजद्धारा जितेश्वरी माविमा स्वास्थ्य शिविर सम्पन्न
बाहुण्डाँगी । बुटवल जेसीजको सप्ताहब्यापी कार्यक्रम “ जेसीज सप्ताह–२०२२“ अन्तर्गत पाचौ दिनको आँखा तथा दन्त शिविर कार्यक्रम’ सम्पन्न भएको छ। बुधवार जितेश्वरि मा।बि। बुटल १३ बेलबासमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बुटवल जेसिजले सामाजिक क्षेत्रमा गरेको सहयोग प्रशसनिय रहेको बताए। बुटवल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी चन्द्रमणी भुसाल को अध्यक्षता Read More…
बुटवल लेडी जेसीजको सप्ताहमा “महिला स्वास्थ्य सचेतना”
बाहुण्डाँगी । बुटवल लेडी जेसीज–२०२२ को जेसीज सप्ताहको चौथो दिनको कार्यक्रम “महिला स्वास्थ्य सचेतना कार्यक्रम” सम्पन्न भएको छ । सूर्योदय आधारभूत विध्यालयमा आयोजित कार्यक्रममा लुम्बिनी सिटी हस्पिटलका बरिष्ट स्त्री रोग विशेषज्ञ डा. सरस्वती श्रेष्ठको सहजिकरणमा सम्पन्न भएको थियो । घरमा चुलो चौका, घरपरिवार सम्हाल्दा सम्हाल्दै आफ्नो स्वास्थ्य प्रति चासो दिन नसक्ने अधिकांश महिला छन् । Read More…
कालिकाको जेसीज सप्ताहमा लागु औषध दुव्र्यसनी सम्बन्धि तालिम
बाहुण्डाँगी । कालिका जेसीजको जेसीज सप्ताह अन्तर्गतको चौथो दिनको कार्यक्रममा लागुऔषध दुव्र्यसनी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाको वडा नम्बर १ मा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरिक्षक देवराज शर्माले सहभागिलाई प्रशिश्रण गराउनु भएको थियो । शाखाकी अध्यक्ष मेनुका थापा अधिकारीको सभापतित्वमा तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक देबराज Read More…
कालिका जेसीजको सप्ताहमा पशुपक्षी सम्बन्धि तालिम
बाहुण्डाँगी । कालिका जेसीजको जारी जेसीज सप्ताह अन्तर्गत बुधवार पशुपक्षी सम्बन्धि एक दिने तालिमको आयोजना गरिएको छ । रेडक्रस भवन कालिका ९ मा आयोजित कार्यक्रममा पशुपक्षी व्यवसायीहरुको व्यवसाय पर्बद्धन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । शाखाका कोषाध्यक्ष समेत रहनु भएका तालिम आयुक्त डाक्टर बिरेन्द्र तिमिल्सिनाले सहजीकरण गर्नु भएको कार्यक्रममा ६० जना कृषकहरुको सहभागिता रहेको Read More…
सुर्खेत लेडी जेसीजद्धारा तनाव व्यवस्थापन तालिम सम्पन्न
बाहुण्डाँगी । सुर्खेत महिला जेसीज–२०२२ को आयोजनामा तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। बुधवार वीरेन्द्रनगरमा जेसीजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन तालिमको आयोजना गरिएको हो। पछिल्लो समय बढ्दै गएको आत्महत्या, डिप्रेसन र चिन्ता जस्ता मानसिक रोग घटना बढ्दै गएकाले जनचेतनाका लागि तालिमको आयोजना गरिएको महिला जेसीज वर्ष– २०२२ की अध्यक्ष मनिषा कौशलले जानकारी दिइन्। करिव ५० Read More…
साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन, अध्यक्षमा भवानी केरुङ
मेचीनगर । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ । मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् । ९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट Read More…
बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’
विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ :– ‘झापाको मुख्य Read More…
अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ
काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ Read More…
महामन्त्री शर्मालाई चुनाव जित्न सकस !
झापा । स्थानीय तह निर्वाचनको मतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । शर्माको निर्वाचन क्षेत्र झापा १ मा मेची नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको Read More…










