मनोरञ्जन

‘माटो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

झापा । चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तोक्मे बुढो) अभिनित ‘माटो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेश पायल राईको आवाज रहेको गीतको भिडियो तोक्मे बुढो युवट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो म्युजिक भिडियो नेपाली भाषी भुटानीहरुको विषयमा बनेको छ । नेपाली भाषी भुटानीहरुको जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत Read More…

शिक्षा

आदर्श माविको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर ८ स्थित आदर्श मावि आयबारीले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन कुमार पोख्रेल रहेको थियो । कार्यक्रममा आय ब्यय सामाजिक लेख परिक्षण २०७८/२०७९ को साथै कक्षा ९ र १० को बिध्यार्थीहरुको शैक्षिक प्रगतिका लागि विद्यालयको योजना संगै अभिभावकको सुझाव सङ्कलन Read More…

अन्य

मेचीनगरमा डेंगु रोग रोकथामका लागि विषादी छिट्ने कार्य सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा डेंगु रोगको रोकथामका लागि विषादी छिट्ने कार्य सुरुवात भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रणका लागि मेचीनगर १० को जोखिम युक्त स्थानहरुमा विषादी छिट्ने कार्य सुरु गरेको छ । नगरपालिकाले वडा नं १० मा डेंगुको जोखिम उच्च रहेका कारण सुरुमा यस वडाबाट विषादी छिट्ने कार्य अगाडी बढाईएको मेचीनगर स्वस्थ्य Read More…

संघ \संस्था

मेचीनगरमा दुईदिने तालिम सम्पन्न

मेचीनगर । विपद् जोखिम न्यूनीकरणको स्थानीयकरणको सम्बन्धी दुई दिने तालिम झापाको मेचीनगरमा शुक्रबार सम्पन्न भएको थियो । तालिमको नगरको सभाहलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवतरुपमा विहीबार उद्घाटन गर्नुभएाके थियो । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय नियोगको सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको Read More…

खेलकुद

दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता-२०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई

लक्ष्मी उप्रेती मेचीनगर । निकेश श्रेष्ठको १ गोलको मद्घतले प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ Read More…

समाचार

आज राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ

काठमाडौं । दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ। संसदको कार्यकाल नै सकिसकेकाले ‘नेपाल नागरिकता ऐन, २०६३ को संशोधन गर्न ल्याएको विधेयक’ प्रमाणीकरण गरिरहनु नपर्ने राष्ट्रपति कार्यालय, शीतल निवासले बताएको थियो। राष्ट्रपतिको सोही कदम Read More…

शिक्षा

डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने झापाका प्याकुरेलसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जना पक्राउ परेका छन् । डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर Read More…