झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । खरेलले मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलको प्रस्तावक एमाले केन्द्रिय सल्लाहकार विष्णुप्रसाद प्रसाईँ र समर्थक एमाले प्रदेश Read More…
Day: October 9, 2022
एमाले अध्यक्ष ओलीले झापा-५ बाट गराए उम्मेदवारी दर्ता
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् । ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित Read More…
झापा–१ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी बसेका छन् । शर्मा अघिल्लो दुई निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । एमाले Read More…
कांग्रेसका बागी उम्मेदवार चित्र जिसी डां शशाकं कोइरालासँग चुनाव लड्दै
देवचुली । नवलपरासी बर्दघाटन सस्त पूर्वका युवा व्यवसायी चित्र जिसीले कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिनु भएको छ । उनले आइतवार कावासोती नगरपालिकामा गएर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गर्नु भएका जिसीले नेपाली पूर्व महामन्त्री डां शशाकं कोइरालासँग Read More…
आज बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइँदै
काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा Read More…





