विविध

मेमोरी किङ्ग शर्माको नयाँ कीर्तिमान

काठमाडौं । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण Read More…

संघ \संस्था

गैडाकोट जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । गैडाकोट जेसीज २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको यस वर्षको सप्ताह असोज ५ गते सम्पन्न भएको हो । समापनको अवसरमा शाखाले बिमा साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । ३० गते वित्तिय साक्षरताबाट सुरु गरेको सप्ताह अन्तर्गत क्षयारोग सचेतना, निर्वाचन सचेतना, वास्तु ज्ञान तथा सेमीनार, फुटसल प्रतियोगिता, Read More…

संघ \संस्था

बीसहजार जेसीजको जेसीज सप्ताह सम्पन्न, समापनमा सम्मान

बाहुण्डाँगी । बीसहजार जेसीजले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको जेसीज सप्ताह आजबाट सकिएको छ । कात्तिक ३० गतेबाट सुरु भएको जेसीज सप्ताह आज शनिबार खुसीयाली जीवनमा राजयोग नामक उत्प्रेरणा कार्यक्रमसँगै समापन भएको हो । समापन कार्यक्रममा नेपाल जेसीजका निर्वतमान अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले युवाहरुलाई उज्वल भविष्य निर्माणमा लाग्न आग्रह Read More…

धर्म संस्कृती

यमपञ्चक : आज कागको पूजा गरिँदै

काठमाडौं । दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म Read More…

अर्थ संघ \संस्था

वडाध्यक्ष बरालले गरे स्वर्गिय माताको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना

मेचीनगर । स्वर्गिय माताको स्मृतिमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष तथा मेचिनगर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपक बरालले नगद एक लाख सहितको बाहुण्डाँगी जेसीज अक्षयकोष स्थापना गरेका छन् । निवर्तमान जेसी अध्यक्ष बरालले स्वा.माता चन्द्रकला बरालको स्मृतिमा बाहुण्डाँगी जेसीज मार्फत अक्षयकोष स्थापना गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । साथै उनले Read More…