राजनीति

एमाले झापा १ को अभियान : ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेदवार’

धुलाबारी । नेकपा एमाले झापा क्षेत्र नम्बर १ मा चुनावी अभियान सुरु भएको छ । नेकपा एमाले र राप्रपाको संयुक्त चुनाव प्रचार–प्रसार समितिले शुक्रबार (आज) देखि घरदैलौ अभियान सुरु गरेको हो । ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेद्वार’ भन्ने मूल नाराका साथ मेचीनगर १४ र ३ बाट घरदैलो अभियान सुरु भएको छ । मेचीनगर १४ अन्तर्गत मजदुर चौतारी, Read More…

धर्म संस्कृती

आज तिहारको भाइटीका

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई Read More…

धर्म संस्कृती

मुण्डा समुदायले मनाए ‘देउसी छोपार’

झापा । मुण्डा जातीले परम्परागत देउसी छोपार कार्यक्रम सम्पन्न गरेका छन् । मेचीनगर-७ मा सामूहिक रुपमा देउसी छोपार कार्यक्रम बुधबार सम्पन्न भएको हो । गाईबस्तुको सम्मान स्वरुप प्रत्येक वर्षको भाइटीकाको अघिल्लो दिन देउसी छोपार कार्यक्रम गरिँदै आएको छ । वर्षदिन गाईबस्तुबाट आफूहरूले सहयोग लिँदै आएकाले एक दिन उनीहरूको नाममा समर्थित गरिने खेललाई देउसी छोपार भनिन्छ Read More…

समाचार

आज सूर्यग्रहण लाग्दै, के–के गर्नु हुँदैन ?

काठमाडौं । आज कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसी । आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) अर्थात सूर्यग्रहण लाग्दैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण अपराह्न ४ः ५२ बजेबाट लाग्दै छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्। नेपालबाट करिब ३२ मिनेटमात्र ग्रहण देखिने Read More…

विविध

मेमोरी किङ्ग शर्माको नयाँ कीर्तिमान

काठमाडौं । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण Read More…

संघ \संस्था

गैडाकोट जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । गैडाकोट जेसीज २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको यस वर्षको सप्ताह असोज ५ गते सम्पन्न भएको हो । समापनको अवसरमा शाखाले बिमा साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । ३० गते वित्तिय साक्षरताबाट सुरु गरेको सप्ताह अन्तर्गत क्षयारोग सचेतना, निर्वाचन सचेतना, वास्तु ज्ञान तथा सेमीनार, फुटसल प्रतियोगिता, Read More…

संघ \संस्था

बीसहजार जेसीजको जेसीज सप्ताह सम्पन्न, समापनमा सम्मान

बाहुण्डाँगी । बीसहजार जेसीजले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको जेसीज सप्ताह आजबाट सकिएको छ । कात्तिक ३० गतेबाट सुरु भएको जेसीज सप्ताह आज शनिबार खुसीयाली जीवनमा राजयोग नामक उत्प्रेरणा कार्यक्रमसँगै समापन भएको हो । समापन कार्यक्रममा नेपाल जेसीजका निर्वतमान अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले युवाहरुलाई उज्वल भविष्य निर्माणमा लाग्न आग्रह Read More…

धर्म संस्कृती

यमपञ्चक : आज कागको पूजा गरिँदै

काठमाडौं । दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म Read More…

अर्थ संघ \संस्था

वडाध्यक्ष बरालले गरे स्वर्गिय माताको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना

मेचीनगर । स्वर्गिय माताको स्मृतिमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष तथा मेचिनगर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपक बरालले नगद एक लाख सहितको बाहुण्डाँगी जेसीज अक्षयकोष स्थापना गरेका छन् । निवर्तमान जेसी अध्यक्ष बरालले स्वा.माता चन्द्रकला बरालको स्मृतिमा बाहुण्डाँगी जेसीज मार्फत अक्षयकोष स्थापना गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । साथै उनले Read More…

संघ \संस्था

नगरमा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु

बाहुनडाँगी। झापाको मेचीनगर-४ बाहुनडाँगीमा शनिबारदेखि बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुकालागि लालीगुरास वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु भएको छ । यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन भईरहेको छ । सुरक्षित आप्रवास परियोजना सामी तेस्रो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुकालागि सञ्चालन गरिने वित्तिय साक्षरता र Read More…