संघ \संस्था

महिला सम्मानसहित राप्ती जेसीजको सप्ताह सम्पन्न

बाहुण्डाँगी । सामाजिक क्षेत्रमा अब्बल भूमिका निर्वाह गर्दै आएको राप्ती जेसीजले वर्ष २०२२ को जेसीज सप्ताह सम्पन्न गरेको छ । असोज ९ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत, शैक्षिक सामाग्री वितरण, वृक्षारोपण, मन्दिर सरसफाइ, सचेतामुलक कार्यक्रमलगायत सहित फुलपातीको अवसर पारेर सम्मानसहित सप्ताह सम्पन्न गरेको हो । सम्मानित हुनेहरुमा राप्ती नगरपालिकाका संस्थापक मेयर प्रभा वराल, राप्ती नगरपालिका Read More…

धर्म संस्कृती

आज नवरात्रको आठौँ दिन : महागौरीको उपासना गरी महाअष्टमी मनाइँदै

काठमाडौं । नवरात्रको आज आठौं दिन । आज नवदुर्गामध्येकी महागौरीको उपासना गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप Read More…

संघ \संस्था

कमलनगर जेसीजको फुटसल प्रतियोगिता सम्पन्न

बाहुण्डाँगी । कमलनगर जेसीज ले २०७९ सालको बिजया दशमीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा फुट्सल प्रतियोगिता कार्यक्रम गौरादह फुट्सल,गौरादह बजार सम्पन्न गरेको छ । फुट्सल प्रतियोगितामा दमक जेसीज सतासीधाम जेसीज गौरादह जेसीज र अयोजक कमलनगर जेसीज सहित चार टिमको सहभागिता रहेको थियो । पहिलो खेलमा दमक जेसिज ले कमनगर जेसीज लाई १ विरुद्ध ३ Read More…

धर्म संस्कृती

लिङ्गे पिङ संरक्षणमा जुट्दै युवा

मेचीनगर । हिन्दुहरूको महान् चाड विजय दशमी, शुभ दिपावली पर्वको अवसरमा शहर बजार, गाँउघर सबैतिर लगाइने लिङ्गे पिङ पछिल्लो समय हराउँदै गएको छ । त्यसलाई आफ्नो ठाँउमा संरक्षण गर्न झापा मेचीनगर ७ स्थित प्यारीभिट्टाका युवाहरू लागिपरेका छन् । परापुर्व कालदेखि चल्दै आएको लिङ्गे पिङ पछिल्लो पुस्ताले बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगीरहेको छ । त्यसलाई Read More…

समाचार

आमा र काकाको हत्या गर्ने चन्द्रबहादुर पक्राउ

झापा । झापाको कमल गाउँपालिकामा गए राति दुई जनाको हत्या भएको छ । कमल गाउँपालिका–२ स्थित सिमलडाँगीमा २३ वर्षका चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार चन्द्रबहादुरले शनिबार राति साढे १० बजे अलग अलग सुतिरहेका ५० वर्षीया आमा र सोहि Read More…

धर्म संस्कृती

नवरात्रको सातौँ दिन दसैँघरमा भित्र्याइँदै फूलपाती

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको Read More…

धर्म संस्कृती

झापा: दसैँमा हराउन थाले लिङ्गेपिङ

झापा । हिन्दूहरुको महान् चाड दसैँ सुरु भएसँगै झापाका गाउँदेखि सहर बजार सबै क्षेत्रमा लिङ्गे पिङ हालेर खेलिने चलन पुस्तौदेखि चलिआएको छ । पिङ अनि दशैं एक अर्काका पर्यायवाची जस्तै हुन् । तर, विगत केही वर्षदेखि जिल्लामा लिङ्गे पिङ हाल्ने चलन हराउँदै गइरहेको छ । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा Read More…

धर्म संस्कृती

नवरात्रको छौटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैटौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो। पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट Read More…

राजनीति

एमालेमै फर्किए डिल्लीराम

झापा । नेकपा एमालेका पुराना नेता डिल्ली घिमिरेले स्थानीय तह निर्वाचनका मुखैमा छोडेको पार्टी एमाले ठिकै थियो, मैले आवेसमा आएर पार्टी छोड्नु गल्ती थियो भन्ने आत्मालोचना गर्दै पुनः एमालेमा नै फर्किएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् । आज २०७९ असोज १४ गते मितिमा घिमिरेले जारी गरेको विज्ञप्ती उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् Read More…

खेलकुद

खुदुनाबारी गोल्डकप: धनकुटा फाइनलमा प्रवेश

अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई Read More…