मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका सबै संरचना हाटाउने भएको छ । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक Read More…
Day: December 1, 2022
विश्वकप फुटबल : फ्रान्स ट्युनिसियासँग पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ । दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो Read More…
अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
काठमाडौं । अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा Read More…



