संघ \संस्था

चन्द्रनिगापुर सिटिको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी । चन्द्रनिगापुर सिटि जेसीजको ८ औँ पदहस्तान्रण समारोह समपन्न भएको छ । २०२१ का अध्यक्ष लोकेन्द्र खड्काले २०२२ का नवनिर्वाचित अध्यक्ष उज्जवल रिजाललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्रण गर्नु भएको थियो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष रिजाल सहित कार्यकारीणी उपाध्यक्षमा हरिकृष्ण न्यौपाने, चिरञ्जीवि गौतम, उपाध्यक्षहरुमा धर्मराज सहनी, पुजन सत्याल, बप्पी थापा मगर Read More…

अर्थ

कोरोना कहरबिच पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । कोरोना कहरबिच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।  आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ५ रुपैयाँले बढेर १०६ र Read More…

स्वास्थ्य

मुलुकभर एकैदिन थपिए ११३५२ नयाँ संक्रमित, चारको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ Read More…

संघ \संस्था

कविता पौडेलद्धारा हेटौडा लेडी जेसीजको जिम्मेवारी ग्रहण

बाहुण्डाँगी । जेसीआई हेटौंडा लेडी वर्ष २०२२ को अध्यक्षमा कविता पौडेल पदस्थापित हुनुभएको छ । आइतबार हेटौंडामा २४ औं पदस्थापन कार्यक्रमको आयोजना गरी पौडेललाई अध्यक्षमा पदस्थापित गरिएको हो । वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले वर्ष २०२२ की अध्यक्ष कविता पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो । गत पुस १६ गते सम्पन्न साधारणसभाबाट कविता पौडेल अध्यक्षमा Read More…

स्वास्थ्य

झापाः मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला Read More…

विविध

धनीपूर्जा छ, नक्सा छ तर जग्गा गायब !

झापा । झापा मेचीनगर–१० धुलाबारीस्थित नीलकण्ठ टोलका बासिन्दाको नम्बरी जग्गा गायब भएको छ । जग्गाधनीसँग धनीपूर्जा, नक्सा सबैथोकको कानूनी प्रमाण हुँदाहुँदै पनि नापी कार्यालय झापाले जग्गा खोला (नाला) मा भएको भन्दै हाल साविक गर्न रोक लगाएको हो । जग्गाधनीहरुले उक्त जग्गा लामो समयदेखि भोगचलन गर्दै आएका छन् । तर, नापी कार्यालयका कारण उनीहरु जग्गाविहीन हुन Read More…

संघ \संस्था

‘‘बिरगञ्ज महाधिवेशन सफल बनाउने मुख्य दायित्व हुनेछ’– मेयर विजय सरावगी

बाहुण्डाँगी । बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बिरगञ्जको गरिमा र प्रतिष्ठासँग जोडिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सफल बनाउने अबको मुख्य लक्ष्य रहेको बताउनु भएको छ । बिरगञ्ज जेसीजको ४९ औँ पहहस्तान्तरण तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर सरावगीले नेपाल जेसीजले २०२२ मा बिरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनलाई सब्य र भब्य रुपमा सफल बनाउन Read More…

संघ \संस्था

सुनवल जेसीजको अध्यक्षमा जमुना थापा निर्वाचित

बाहुण्डाँगी । सुनवल जेसीजको २०२२ को अध्यक्षमा जमुना थापा निर्वाचितहुनु भएको छ । मंगलवार सम्पन्न शाखाको १० औ अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०२१ को महासचिवमा रहेर कुशल जिम्मेवारी पुरा गरिसक्नु भएको छ । यस शाखाका लागि थापा दोस्रो महिला अध्यक्ष हुन् । संस्थाले २०१९ मा ममता पौडेलले पहिलो महिला अध्यक्ष पाएको Read More…

संघ \संस्था

नवलपुर जेसीजमा राधिका भूषालद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । मानिस असल र राम्रो हुनका लागि उसको व्यवहार राम्रो हुनुपर्ने गण्डकी प्रदेश सभा विधायन समितिका सभापति एवं प्रदेश सांसद विष्णु प्रसाद लामिछानेले बताउनु भयो । नवलपुर जेसीज वर्ष २०२१ ले २०२२ लाई पदहस्तान्तरण गर्ने क्रममा सांसद लामिछानेले जेसीजको सिद्धान्त र विचारमा युवाहरु जोडिनुपर्ने बताउनुभयो । महिला पनि हरेक कुरामा सवल र सक्षम छन् Read More…

संघ \संस्था

वीरता लेडीमा संगिता चिमरियाद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । वीरता लेडी जेसीजको १७ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वीरता लेडी जेसीजकी सन् २०२१ की अध्यक्ष स्वस्तिका आचार्यको गलामा रहेको जेसीज अध्यक्षीय चेन वीरता लेडी जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा सन् २०२२ की नवनिर्वाचित अध्यक्ष संगीता चिमरियाको गलामा पहिर्याउँदै पद हस्तान्तरण गरिएको थियो । वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष उर्मिला विमली खरेलले Read More…