बाहुण्डाँगी । अत्तरिया जेसीजका लागि २०२२ का अध्यक्ष हर्कबहादुर कडायतले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शाखाको १० औँ पदहस्तान्रण समारोह अवसर पारेर कडायतलाई २०२१ का अध्यक्ष पदमराज ओझाले कार्यभार सुम्पिनु भएको थियो । नेपाल जेसीज २०२२ का राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अत्तरिया जेसीजले स्थापनाको Read More…
Year: 2022
आहा रारा गोल्डकपः आज पुलिस र शेर्पा भिड्दै
पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने प्रि-क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ Read More…
स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको बिहिबार पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा Read More…
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्। आज बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो। ‘ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी Read More…
लालबन्दी जेसीजको तेस्रो पदस्थापन सम्पन्न
बाहुण्डाँगी । लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित होटल आर्यामा मंगलबार राती अबेर पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष पौडेलसहित अन्य पदाधिकारीहरु घोषणा गरिएको थियो । यस अघि भएको अधिवेशनबाट शाखाको कार्यकारिणी उपाध्यक्षमा राजकुमार सिंह र कोमलप्रसाद गौतम, उपाध्यक्षमा उपेन्द्र Read More…
भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित
भारत । कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् । भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट Read More…
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने Read More…
ईश्वर शर्माद्धारा कोहोलपुर जेसीजको पदभार ग्रहण
बाहुण्डाँगी । कोहलपुर जेसीजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेीसज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो । नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो । पदग्रहण कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद Read More…
चारआली जेसीजको ओमिक्रोन भाइरस विरुद्ध जनचेतना मूलक कार्यक्रम
बाहुण्डाँगी । चारआली जेसिजले कोभिड १९ तथा ओमिक्रोन भाइरसविरुद्ध आज जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले कोभिड(१९ तथा ओमिक्रोन भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर मेचीनगर नगरपलिका वडा नं।१३ चारआलीमा निःशुल्क माक्स वितरण गरेको हो । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, प्रहरी हबलदार मनिष Read More…
बसामाडी जेसीजको अध्यक्षमा चिराग अग्रवाल निर्वाचित
बाहुण्डाँगी । बसामाडी जेसीजको २०२२ का लागि अध्यक्षमा चिराग अग्रवाल निर्वाचित हुनु भएको छ । शाखाको २२ औ साधारण सभा एवं अधिवेशनबाट २०२२ का लागि अग्रवाल निर्बिरोध निर्वाचित हुनु भएको हो । शाखको कार्यकारीणी उपाध्यक्षा सरोज पौडेल, सुरज डंगोल उपाध्यक्षहरुमा मनिष घिमिरे, बिजय कार्की, असिम ढुंगाना र अनिल भण्डारी निर्वाचित भएका शाखाका अध्यक्ष गौतम के. Read More…










