संघ \संस्था

प्रेस सेन्टर झापाले मनायो स्थापना दिवस

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार (आज) बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो । संगठनका झापा सह–सचिव सन्तोष शर्माले स्वागत Read More…

संघ \संस्था स्वास्थ्य

कनकाईमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु

चन्द्र बस्नेतकनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा खर्चमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण Read More…

शिक्षा

शैक्षिक गुणस्तर उकास्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ : सांसद शर्मा

मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार मेचीनगर १४ स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयको ५५औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने Read More…