काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम Read More…
Day: February 6, 2023
बचत र ऋण मात्रै होइन सहारा नेपालले सामाजिक क्षेत्रमा पनि अतुलनीय कार्य गरिरहेको छ :मन्त्री गिरी
झापा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ मा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था देशकै नमुना सहकारी भएको बताएका छन् । उनले सहारा नेपाल साकोस बचत र ऋणमा मात्रै सिमित छैन, उनले भने सहारा नेपालले आफ्ना सदस्यको आर्थिक स्तरबृद्धिदेखि स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा उल्लेखिय कार्य Read More…
मन्त्री सिटौलालाई सम्मान
बिर्तामोड। प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई सोमबार बिर्तामोडमा सम्मान प्रदान गरिएको छ । संवाद समूह झापाले मन्त्री सिटौलालाई सम्मान प्रदान गरेको हो । संवाद समूहका सदस्य समेत रहेका मन्त्री सिटौलालाई सम्मानसँगै बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि व्यक्ति गरिएको छ । त्यसक्रममा मन्त्री सिटौलाले हरेक द्वन्द्व तथा विवादलाई आपसी Read More…
चिया क्षेत्रका समस्या र चुनौती प्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण
बिर्तामोड। चिया क्षेत्रका समस्या / सवालहरुबारे पत्रकारहरुसँगको कार्यशाला सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यशालाको उद्घाटन गरे । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइ समस्या समाधानमा टेवा पु¥याउन कार्यशाला आयोजना गरिएको बताइएको छ । संवाद समूह झापाले आयोजना Read More…
रवि लामिछानेका समर्थकले जलाए कान्तिपुर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ । लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् । रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए । उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारिता विदेशीको Read More…





