खेलकुद

प्रथम वडाध्यक्ष कप : चियावल्नी क्षेत्र विजयी

झापा। झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चियावल्नी गाउँ क्षेत्र विजयी भएको छ । मंगलबार स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा भएको खेलमा हिमालयन झरना क्षेत्रलाई ४-२ को गोल अन्तरले चियावल्नी गाउँ क्षे त्र विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । चियावल्नी गाउँ क्षेत्रकाे Read More…

स्वास्थ्य

झापाको कनकाई नगरपालिकामा कृषि मेला लाग्ने

चन्द्र बस्नेत कनाकई । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास Read More…

धर्म संस्कृती

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’

झापा । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट Read More…

अर्थ संघ \संस्था

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र

बिर्तामोड ।  झापाको बिर्तामोडमा फागुन ५ देखि १५ गतेसम्म आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र रुप थालिएको छ। बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको बारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा Read More…