मेचीनगर । ताराजुञ्ज अंग्रेजी बोर्डिङ स्कूल मेचीनगर-६ को २० औँ वार्षिकोत्सब समपन्न भएको छ । सोमबार सम्पन्न वार्षिकोत्सबको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी रहेका थिए भने अतिथिमा तारापुञ्ज फाउण्डेसन प्रालिका अध्यक्ष दीपकप्रसाद पोखरेल, अग्रज पत्रकार सन्तोष आचार्यलगायत थिए । विद्यालय Read More…
Day: February 20, 2023
जन्मदिन खास दिनमा बुधबारे जेसीसले वितरण गर्यो,भाग्य बोक्ने झोला
बाहुण्डाँगी । जन्मदिन खासदिनको अवसर पारेर बुधबारे जेसिजका पुर्वाध्यक्ष जेसी सेमन्त पोखरेले बिद्यार्थीहरुलाई झोला वितरण गरेका छन्। उनले बुद्धशान्ति २ स्थित आदर्श माध्यमिक बिद्यालयका २० जना विद्यार्थीलाई ूभाग्य बोक्ने झोलाू हस्तान्तरण गरेका हुन्। विद्यार्थीको उज्ज्वल भबिष्यको कामना गर्दै पोखरेलले आफ्नो जन्मदिनमा भाईबहिनीहरुलाई सहयोग गर्न पाँउदा मन हर्षित भएको उल्लेख गरे। बुधबारे जेसिसका सदस्य एवं आजको Read More…
आयोजक नव ज्योति र न्यू स्टार बुद्ध शान्ति उपाधीका लागि प्रतिस्पर्धा गर्दै
बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगिताको फाइनल खेल मंगलवार हुँदैछ । प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब र न्यू स्टार बुद्धशान्ति उपाधीका लागि एक अर्कामा आमने सामने हुँदैछन् । नव ज्योति निमाविको खेल मैदानमा नव ज्योती युवा क्लबको आयोजनामा जारी पहिलो सेमीफाइनल खेलमा बुद्ध शान्तिले खोपबाडी फुटबल क्लब बुटाबारीलाई हराउँदै फाइनलको Read More…
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव : किबीको तीनपानेदेखि दारको ठेकीसम्म
झापा। कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सयवटा Read More…
दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो । विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद खतिवडाको अध्यक्षता Read More…
पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा
झापा । झापाको चन्द्रगढीमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल पुसिल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुर स्थित मेची रंगशालामा आज भएको खेलमा विभागिय टोली नेपाल पुलिस लाई ३–० ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो । चर्च ब्वाइजले Read More…
मुस्ताङ भद्रपुर झापा गोल्डकप : आज नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै
झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को दोस्रो खेलमा आज विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा प्रतियोगिताको उपाधि दाबेदार टिमका रुपमा हेरिएको नेपाल पुसिल र चर्च ब्वाइज बिच दिनको २ः३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ । आइतबार भएको उद्घाटन खेलमा पाहुन Read More…
शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकार सबै प्रकारका सहयोग गर्न तयार छ : नगर प्रमुख पोख्रेल
कनकाई । स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताउनुभएको छ । आइतबार कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो।नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा आउनुभएका प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी Read More…








