कमल । स्वास्थ्य कार्यालयले झापाको कमल गाउँपालिकासहित पन्द्रवटै पालिकामा फागुन ११ गतेदेखि सप्ताह ब्यापी राष्ट्रिय कार्यक्रम हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सञ्चालन गर्दै छ । त्यसलाई सफल पार्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाले साथ दिने भएको छ । प्याब्सन कमलले कमल गाउँपालिका क्षेत्र भित्र हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन Read More…
Day: February 21, 2023
नव ज्योति कपको उपाधी न्यू स्टार बुद्धशान्तिलाई
मेचीनगर । ३-० को सानदार जित निकाल्दै न्यू स्टार, बुद्धशान्तिले नवज्योति फुटबल कप २०७९ को उपाधि उचालेको छ । आयोजक नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो । बुद्धशान्तिको जितमा जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० लगाएर मैदान उत्रिएका Read More…
भद्रपुर झापा गोल्डकप : घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १(० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निणरयक भयो । उनले खेलको पाँचौँ मिनेटमा Read More…
भद्रपुर झापा गोल्डकप : भरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १(० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निणरयक भयो । उनले खेलको पाँचौँ मिनेटमा Read More…
झापाको बिर्तामोडमा एक युवाले लगाए आफ्नै शरिरमा आगो
बिर्तामोड । झापाको बिर्तामोडमा भर्खरै एक युवाले आत्मदहको प्रयास गरेका छन् । झापा प्रहरीका अनुसार उनले पेट्रोल खन्याएर आफ्नै शरिरमा आगो लगाएका थिए । उनी झापा बिर्तामोड–७ का विजय चौधरी रहेको खुलेको छ । उनको शरिरको पछाडिको भाग जलेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ । उपचारका लागि विएण्डसी अस्पतालमा भनाए गरिएको Read More…
नेपालले २ विकेटले हरायो स्कटल्याण्डलाई
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन Read More…
भद्रपुर झापा गोल्डकप : संकटा सेमिफाइनल प्रवेश
भद्रपुर। संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए Read More…
भद्रपुर झापा गोल्डकप : आज भद्रपुर ब्लेजर्स र संकटाबीच सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुँदै
झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को पहिलो क्वार्टरफाइनल खेलमा आज घरेलु टोली भद्रपुर ब्लेजर्स र संकटा एफसीबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । भद्रपुर पहिलो प्रि–क्वार्टरफाइनल खेलमा पाहुना टोली जयगाउँ Read More…








